ज्ञानेन्द्र शाहि बोल्दा ओलिको जिल्लामा उर्लियो लाखौंको जनसागर,आखिर के भने उनले?? हेर्नुहोस दमदार भाषण

ज्ञानेन्द्र साही निकट राप्रपा ले अहिले देश व्यापी रुपमा आफ्ना कार्यक्रमहरु दिँदै निहिरहेको छ । यसैबीच ज्ञानेन्द्र साही लगायतको टीम झापामा पनि पुगेको छ।

झपापा पुगिरहादा कार्यक्रममा मानव सागर उर्लेको छ। सायद यति मानिस त आफ्नै गृह जिल्लाका केपी ओलिको भाषण मा समेत कम हुने गर्दछन्। यस्तो मानवसागर उर्लेको देखेर प्रवक्ता ज्ञानेन्द्र साही भन्छन् ” मलाई काठमाडौंतिर भन्ने गर्दथे यो पार्टी मा को हुन्छन् र? तर या लगायत अन्य कार्यक्रममा उर्लेको लाखौंको जनमानसले के देखाउँछ भने अब राष्टिय प्रजातन्त्र पार्टी नेपालको एक एक नम्बरको पार्टी बन्नेछ”

जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री र प्रधानमन्त्री राष्टपति कसलाई बनाउने र कसलाई राख्ने भन्नेकुरा अब जनताको हातमा पुर्याउनु पर्ने व्यवस्था ल्याउने र आउने बाचा व्यक्त गरेका छन्

हेर्नुहोस दमदार भाषण

प्रतिक्रिया दिनुहोस