आफू क्यान्सरबाट म’र्छु भन्ने ड रले ७ वर्षका छोराको ह; ‘त्या गरेर आ; ‘त्म ह; ‘त्या !

काठमाडौं। केही समयअघि छोराको ह; ‘त्या गरेर झु’ण्डि’ए’र आ; ‘त्म ह; ‘त्या गरेकी एक महिलाले आफू क्यान्सरबाट म’र्छु भन्ने ड रले ७ वर्षका छोरालाई बाधटबमा डु’बा’ए’र ह; ‘त्या गरेपछि आ; ‘त्म ह; ‘त्या गरेको खुलासा भएको छ ।

यी महिलालाई क्यान्सर सर्जरीका कारण आफू म’र्छु किन्न भन्ने अत्यन्तै ड र थियो । यही कारण उनले आ; ‘त्म ह; ‘त्या गरेकी थिइन् ।

रुसमा जन्मिएकी ३५ वर्षकी युलियालाई क्यान्सरका कारण बे’चै’नी यति बढेको थियो कि उनले आफ्नै ज्या न लिने निर्णय गरिन् । युलियाकी आमाका अनुसार बिहेभन्दा पहिले उनी निकै खुसी र स्वस्थ थिइन् ।

तर, उनको वैवाहिक स’म्ब’न’धमा निकै त’ना’व थियो । उनको रो गले यो त’ना’वलाई झनै बढाएको थियो । युलियालाई डाक्टरहरुले उनी बाँच्ने सम्भावना ९७ प्रतिशत रहेको बताएका थिए ।

युलियालाई भने क्यान्सरको ड र यतिसम्म थियो कि उनले आफूलाई नबाँ’च्ने अन्य ३ प्रतिशतमध्येको एक मान्थिन् । युलियाकी आमाका अनुसार उनलाई म’र्नबाट ड र लाग्थ्यो तर उनको स्थिति यति बि’ग्रि’यो कि उनले आफैं आ; त्म ह; ‘त्या गरिन् ।

युलियाको केही दिनपछि स्त’न क्यान्सरको सर्जरी हुँदै थियो । युलियाकी एक मित्रका अनुसार युलियाले आफ्ना श्रीमानसँग डिभोर्स गर्न चाहेकी थिइन् । अप्रिलमा लकडाउनको क्रममा युलियाले छोरालाई लिएर रुस जान चाहेको बताएकी थिइन् ।

गाउँका डेढ दर्जन नयाँ बुहारी एकैपटक घर छो’डेर गए माइत, कारण थाहा पाए पछि पर्नुहुनेछ चकित्

काठमाडौं । गाउँभरी नै शौचालय नभएपछि एउटा गाउँका कबिर डेढ दर्जन बुहारी घर छो’डेर माइत गएका छन् । यो घटना भारतको हो । सन् २०१८ मा भारतको उत्तर प्रदेश राज्यको कुशीनगरलाई खुला शौचालय मुक्त गाउँ घोषणा गरिएको थियो ।

तर त्यो घोषणा घोषणामै मात्र सिमित भयो । कुनै पनि घरमा शौचालय छैनन् । विवाह गरेर घरमा आएका बुहारीहरुलाई खुला ठाउँमा शौचका लागि जान अप्ठेरो भयो । अनि करिब डेढ दर्जन बुहारीहरु घर छो’डेर माइत गएर बसेका छन् ।

जगदीशपुर टोल भरपटियाका बुहारीहरुले यस्तो निर्णय गरेका हुन् । वुहारीहरुको भनाई छ की, हामीलाई घरमा शौचालय नभएका कारण निकै समस्या छ । हामी खुला ठाउमा जान सक्दैनौं । त्यसैले घरमा शौचालय नबनाउँदा सम्म माइतवाट फर्केर आउँदैनौं । घुघट विरुद्ध भएको अभियानलाई समेत चुनौती दिने अभियान यहाँका बुहारीहरुले चलाएका छन् ।

आर्थिक रुपले विपन्नहरुको बसोबास हुने यो गाउँका अधिकांशका घरमा शौचालय छैन । सो राज्यमा विपन्नहरुलाई शौचालय निर्माणका लागि अनुदान दिने ब्यवस्था छ । तर सरकारी अधिकारीहरुले उनीहरुको नाम शौचालय अनुदान दिने लिष्टमा राखिदिएनन् । बुहारीहरुले नै यस्तो अभियान चलाएपछि भने सरकारी अधिकारीहरु माथि पनि प्रश्न उठेको छ ।

भारतमा अहिले स्वच्छ भारत मिसन अभियान जारी छ । जसका कारण शौचालय निर्माणलाई पनि अभियानकै रुपमा सुरु गरिएको छ । शौचालय बनाउन नसक्नेहरुलाई सरकारले अनुदान दिएको छ । तर यो गाउँका विपन्नहरु त्यो अभियानमा समेटिन सकेनन् ।

माइत गएका बुहारी भन्छन् गाउँको एकातिर नाला छ भने अर्को तर्फ नाला छ । गाउँको चारै तिर पानी भएको अवस्थामा हामी वाहिर कहाँ जाने ? गाउँमा करिब एक सय परिवार छन् । यस्तो अवस्थामा शौचका लागि वाहिर निस्कदा पनि वजार लागेजस्तो हुन्छ ।

प्रतिक्रिया दिनुहोस