पत्याउनै नसक्नेगरी घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौँ – आज नेपाली बजारमा सुनको मल्य घटेको छ । हिजो सोमबार तोलामा ५ सय रुपैयाँ बढेको सुन मुल्य आज २ हजार रुपैयाँ घटेकोको हो ।आज छापावाल सुन प्रतिताला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

यो पनि पढ्नुस

२ वर्षअघि हिजो २०७४ फाल्गुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगाल एयरलाइन्सको जहाज दु*र्घटनामा परी मृ*त्यु भएका परिवारलाई विपक्षीका अधिवक्ताले ध*म्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका छन् । हिजो (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी ७ वटा मृ*तकका परिवारले विपक्षीका अधिवक्ता देवेन्द्र प्रधानले पत्र लेखी ध*म्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका हुन् ।

मृ*तकमध्ये ७ वटा परिवारले उचित क्षतीपूर्तीको माग राख्दै यूएस बंगला एयरलाइन्सका विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए । जसअनुसार गत कात्तिक २० गते पहिलो पेशी थियो । तर विपक्षीका अधिवक्ता प्रधानले ७ जनाको मुद्दामध्ये श्रेया झाको बाहेक अन्य ६ जनाको मुद्दा अदालतले खारेज गर्ने भन्दै पत्राचार गरेका थिए । पत्रमा प्रधानले पीडितलाई कोर्ट फिका रुपमा ३० लाख रुपैयाँ बुझाउनुपर्ने भएकाले यसले पीडितलाई अझ बढी असर गर्ने भन्दै बिचार पुर्याएर मात्रै काम गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस