रहस्यमय मृत्यु भएकी अमृताको बारेमा पहिलोपटक बोल्यो प्रहरी, प्रहरी संग प्रमाण नै प्रमाण (भिडियो सहित)

पाँच महिना माइती बसेर आफ्नै दाइले घर छोडेर आएका आफ्नी चेली बहिनीलाई एक घण्टा नबित्दै “दाइ मलाई बचाउनु,म बाँ’च्न न’सक्ने भएँ” भनेर म्यासेज पठाएको केही समय पछि ज्वाइँले अस्पतालबाट फोन गर्दै भने,”दाइ बहिनीले बि’ष से’वन गरेको जस्तो छ आउनुपर्‍यो।”त्यसपछि ह’तार ह’तार दाइ आफ्नो घर परीवार सहित अस्पताल पुगेर बहिनी खोइ त भनेर सोध्दा त्यी नै ज्वाइँले भने,”बहिनी त माथी गैसकिन्।”

प्रहरी नायब उपरीक्षक ठ’ग बहादुर केसी भन्छन्,”माइतीपक्षले यस विषयमा माइतीले घ’टनालाई निकै रहस्यमय मान्दै प्र’हरी समक्ष अनुसन्धान गरिदिनुहोस् भनेर जाहेरी गरेपछि प्र’हरीले तुरुन्तै अमृताका श्रीमान् प्रेम ट्न्डनलाई नियन्त्रणमा लिइ अनुसन्धानका लागि लिएर गयो।त्यसको भोलिपल्ट माइतीपक्ष का आफन्तहरू अमृताको न्यायका लागि भन्दै उनको श्रीमान को घरमा जम्मा भएको देखेर प्र’हरीले यदि कुनै आधारमा शं’का लागेको भए किटानी जाहेरी ल्याउनुहोस् भनेर आग्रह गर्‍यो।

त्यसपछि माइतीपक्षले श्रीमान प्रेम टन्डन र सासू ससुरा क्रमशः दीपा टन्डन र टलसिङ टन्डन वि’रुद्ध क’र्तव्य ज्या’न अन्त’र्गत’को मुद्धा लगाइयो।त्यसपछि लगत्तै प्र’हरीले सासूससुरालाई समेत निय’न्त्रणमा लिएर अ’दालतमा लगेको छ।अहिले म्याद थप गरि थप अनुसन्धान जारी रहेको पनि प्र’हरी नायब उपरीक्षक ठ’ग बहादुर केसीले बताएका छन्।

अहिले अमृताको लासलाई पो’ष्ट’मा’र्ट’मका लागि लुम्बिनी प्रदेश अस्पतालमा पत्राचार गरिएको र आफन्त चाँडै आएर पो’ष्ट मा र्ट म को प्रक्रियालाई अघि बढाउन सहयोग गरिदिए प्रमाण हरू नष्ट हुन नपाउने र यसले अनुसन्धान प्रक्रियालाई सहयोग गर्ने प्र हरी नायब उपरीक्षक ठ ग बहादुर केसीले बताएका छन्।

घ टनाको प्रारम्भिक अनुसन्धानलाई आधार मान्दा र अस्पताल मा पुर्‍याउँदाको स्थितिलाई बताउँदा अमृताले बी’स नै से’वन गरेको भनिएको छ यद्यपि बीस से’वन गर्नैपर्ने कारण कुनै क’र्तव्यमा पारिएर हुनसक्ने पनि आंकलनहरू भैरहेको पनि बताइएको छ।साथै उपरीक्षक ठ’ग बहादुर केसीले आ’न्दोल’नरत पब्लिकलाई संयमित भएर नेपाल प्र’हरीलाई विश्वास गरिदिन आग्रह समेत गरेका छन्।

पब्लिकले मागदाबी गरेबमोजिम प्र’हरीले प्र’क्रिया अगाडि बढाएको हुनाले पी’डितले न्या’य पाउने कुरामा विश्वस्त हुन र सकभर प्र हरीलाई यस कार्यमा सकेसम्म आफूसँग प्रमाण भएमा संकलन गरि सहयोग गर्न पनि उनले पब्लिक समक्ष अपिल गरेका छन् भिडियो सहित

प्रतिक्रिया दिनुहोस