पल निर्दोश छन भनेर गायिकाले पलको पक्षमा अदालतमा बयान दिएपछी पलका साथी देव दुखमा पनि हासेका पल आज मन भरी कत्ती रोए होलान भन्दै भक्कनिए (भिडियो सहित)

अभिनेता पल शाहबाट बलात्कार भएको भन्दै मु,द्दा हालेकी नाबालिगले एकाएक बयान फेर्दै आफू पी,डित नभएको भनेपछि घटनाले नयाँ मोड लिएको छ।आइतबार तनहुँ जिल्ला अदा,लतमा ब,कपत्रका क्रममा पीडित नाबालिग र उनका बुबाले बला,त्कार नभएको तर अरुको द,बाब र प्रभावमा त्यस्तो मुद्दा हालेको भन्दै बयान फेरेका हुन् ।

तर पीडित पक्षबाट बहस गरिरहेका वकिलहरूले आश्चर्य प्रकट गर्दै पीडित ‘होस्टाइल’ भएको दाबी गरिरहेका छन् । सुरुकै दिनबाट नायक पल शाहलाई साथ दिदै आएका उधमि देव मगर जब गयिकाले पलको पक्षमा बोलिन भनेर खबर पाए खुशीले धेरै बेर भावुक भए । उन भन्छन बालिकाले सत्य बोलिन उनलाई कसैलो द,बाब रहेछ उनको यो हिम्मातलाई हामी सबैले सम्मान गरौ भनेका छन । बाकी हेरौ भिडियोमा

प्रतिक्रिया दिनुहोस