सावित्रा सुवेदी यस्तो टिप्पणीले तात्यो सामाजिक सञ्जालः ”वि र्य बजारमा किन्न पाइन्छ, अव पुरुषको काम छैन” (भिडियो सहित)

काठमाडौ । “वि’र्य वजारमा किन्न पाइन्छ,पुरुषको काम छैन” । अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानललाई अन्तर्वार्ता दिंदै यस्तो विचार ब्यक्त गरेकी छिन् । जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकि हुन् ।

सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटिकोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो । कतिपयले ति अभियानलाई सकारात्मक रुपमा लिए भने कतिले त्यसलाई वि’वादित बनाए ।

जय नारीको नारा बोकेर नारीको न्यायका लागि लड्दै आएकी मानवअधिकारकर्मी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी थिईन । ब’ला’त्का’रविरूद्ध पेटिकोट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेकी सुवेदीले पुरूषको शुक्रकिट भाडामा लिएर बच्चा जन्माउने बताउदै आएकी हुन् ।

खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अंतरंग कुराकानी पनि गरेकी छन् । धेरैजसो पाइन्ट सर्ट लगाएको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् । उनले आफ्नो पहिरनलाई लिएर कसैले छक्का कसैले केटा हो की भनेर गर्ने गरेको टिप्पणी प्रति पनि प्रतिकृया दिएकी छन् ।

उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् । उनले आफुलाई अरुले गलत नजर नहेरुन र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा लगाउने गरेको बताएकी छन् ।

उनले आफू निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागि ल’डि’रहने बताएकी छिन । ३५ वर्षमा एक्लै अथवा विवाहनै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने पनि उनले बताएकी छिन । पछिल्लो समय ब’ला’त्कार र याै’नहिं’सा पीडित महिलाको न्यायाका लागि ज्यानै दिन तयार रहेकी सुवेदीको यो घोषणाले नयाँ तरंक ल्याएको छ । सामाजिक सञ्जालमा उनको यो अभिव्यत्तिलाई निएर धेरै टिक्काटिपणिहरू भइरहेका छन्।

बाँकी तलको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस