जनक शिक्षा सामाग्रीका प्रमुखलाई दलियो कालोमोसो

काठमाडौं । पाठ्यपुस्तकको चरम अभाव गराएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ निकट अखिल (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्रीका प्रमुख अनिल झालाई कालोमोसो दलेको छ।

कालोमोसो दलेपछि सो संगठनले एक पर्चा जारी गर्दै मोसो दल्नुको कारण खुलाएको छ।

प्रतिक्रिया दिनुहोस