बिहेको दिन बेहुली देखेर बेहुला बेहोस, टिकाटालोमा देखाइयो २० बर्षकी तर बिहेमा उतारियो ६० वर्षीय वृद्धा

भनिन्छ विवाहमा केही कुरा बढाएर बोलिन्छ । हुनेवाला बेहुला र बेहुलीको बारेमा राम्रा कुरा`हरुको मात्र बखान गरिन्छ ।

तर भारतको यूपीको इटावा`मा भने एक युवकलाई २० वर्षकी युवतीको फोटो देखाएर एक ४५ वर्षीया महिलासंग विवाह गराइन लागेको समा`चार सार्वजनिक भएको छ । बेहुला बेहुलीलाई मण्डपमा देखेपछि टाप कसेका छन् ।

विवाह भन्दा पहिले, तस्वीर एक २० वर्षीया युवतीको देखा`इएको थियो। जब केटा`ले बिहेका लागि हुन्छ भन्यो, तब दुई बच्चाहरुकी आमालाई मण्डपमा बसाइ`यो । मण्डपवाट टाप कसेका बेहुला सिधै प्रहरी कार्यालय पुगे । उनले आफुलाई ठूलो धो का भएको भन्दै उजुरी दिए ।

ति युवकको नाम शत्रुघ्न सिंह हो । उनलाई २० वर्षीया युवती`को तस्वीर पहिलो पटक उनलाई देखाइ|एको थियो र उनी आफैंले ३५ हजार रुपैयाँ अग्रिम पैसा पनि लिएकी थिइन् ।

तर जब ती युवक विवा|हको दिन मन्दिर पुगे, उनलाई थाहा भयो कि उनी एक ४५ बर्षीया महिला संग बिहे गर्दैछन्। ती महि`ला दुई सन्तानकी आमा समेत हुन् ।

उनी आफ्नी आमा`सँग पुलिस स्टेशन जाने कुरा गर्न थाले। तर स्थिति अनियन्त्रित भएको देखेर त्यहाँ उभिएका दलाल`हरुले शत्रुघ्न र उनको परिवार`लाई ध म्की दिन थाले। उनी उनी`हरुको पछि ला ठी लिएर दौडन थाले। तर पनी शत्रुघ्न आफ्नो ज्यान बचाएर पुलिस स्टेशन पुगे ।

शत्रुघ्नले भने कि गाउँका दुई दलाल|हरुले मेरो ३५ हजार रुपैयाँ ठ गी गरी मलाई नीलकण्ठ मन्दिर`मा विवाह गर्न एक युवती देखाए। मैले एक हजार रुपैयाँ नगद र त्यो केटीको हातमा एउटा मीठो बक्स दिएको थिएँ। उनकी काकी उनीसंगै आउनु`भएको थियो। विवाह पक्का भयो। वार्ता पनि भयो।

त्यसपछि मन्दिर मा विवाह को लागी बोलाइए|को थियो। जब विवाहको प्रकृया सुरु हुन लाग्यो त्यती बेला मेरो आमाले देख्नुभयो की ति युवती थिइनन् एक ४५ वर्षकी महिला थिइन् । जो २ सन्तान`की आमा पनि हुन् । ति महिलाको अगाडी म आफै बच्चा जस्तो देखिएको थिए ।[][]

प्रतिक्रिया दिनुहोस