‘असाध्यै बोल्ड’ ओसिनको बिकिनी फोटोशुटले बढायाे फ्यानहरूकाे तापक्रम…..हेर्नुहोस् १० तस्विरहरू

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ ।

ओसिनलाई इन्स्टाग्राममा १ लाख ८८ हजारले फलो गरेका छन् । सामाजिक सञ्जालमा आफ्ना हट तस्वीरहरु शेयर

पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् । द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे ।

सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ८८ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्वीरहरु शेयर गर्ने गर्छिन् । पछिल्लो समय उनले निकै हट बनेर फोटोशुट गरेका तस्बिर साझा गरेकी छन् । तस्बिरमा उनी निकै बोल्ड बनेकी छन ।

प्रतिक्रिया दिनुहोस