नेपालमा रहेका मुटु राेगिहरुकाे लागि आयाे अत्यन्तै खुसिकाे खबर !

नेपालमा पहिलो पटक ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट श`न्यक्रिया नगरिकन मुटुको भ`ल्ब प्रत्या`रोपण गरिएको छ । श`हीद गंगालाल हद्धय रोग केन्द्रका निर्देशक डा। चन्द्रमणी अधिकारीले शल्य`क्रिया नगरीकनै मुटुको भ`ल्ब प्रत्यारोपण गरिएको जानकारी दिए ।

शुक्रबार पत्रकार सम्लेलन गरी काठमाडौंकी ८० वर्षीयाका महिलाको टिएभीआई विधिबाट नेपालमा पहिलो पटक मुटुको उपचार गरिएको निर्देशक डा। अधिकारीेले बताए । फागुन १६ गते टिएभीआई प्रविधिबाट मुटुको भ`ल्ब सफल रुपमा प्रत्यारोपण गरिएको उनले बताए ।

शुक्रबार अर्थात् हिजो ति महिलालाई घर पठाएको अस्पतालले जनाएको छ । निर्देशक डा। अधिकारीले यस उपचार पद्धतिमा ति`घ्रा`को ध`मनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्या`थेटरबाट मानव निर्मित भ`ल्ब मुटुभित्र छि`रा`ई रोग भएको एओर्टिक भ`ल्बको स्थानमा प्रत्या`रोपण गरिने बताए  ।

प्रत्या`रोपण भएको भ`ल्बले तुरुन्तै काम शुरु गर्ने हुँदा बिरामीले चाँडै निको भएको महशुश गर्ने चिकित्सकहरुको भनाइ छ । यस्तै बिरामीलाई बे`हो` स गरि छाती र मुटु चि* *री शल्य`क्रिया गर्न नपर्ने भएकाले जटिलता न्यून रहने बताउँदै शल्य`क्रियाको तुलनामा यस उपचार पद्धति प्रभावकारी र यसमा मृ- त्युदर कम हुने अध्ययनले देखाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।  हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस