बिना लाइसेन्स सवारी चलाउँदा आउनसक्छ यस्तो वि’पत्ति ! जुन देवकुमारलाई आइपर्यो, यस्तो होला भन्ने उनले कहिल्यै सोचेका थिएनन्..…

मोरङको सुन्दरहरैँचा नगरपालिकाका ३१ वर्षीय देवकुमारसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन ।काम विशेषले उनी विराटनगर आउनुपर्ने भयो । भतिज २० वर्षीय अजितलाई मोटरसाइकलमा पछाडि राखेर राति उनी विराटनगर आउँदै थिए । भित्री सडक खण्ड हुँदै विराटनगर आउने क्रममा बिना लाइसेन्स देवकुमारले चलाएको मोटरसाइकल राति ९ बजेतिर सुन्दरहरैँचा–३ लोचनीमा दु र्घटनामा पर्यो ।

पैनीको ड्रेनमा ठो क्किएर भएको दु र्घटनामा उनले भतिज नै गुमाए । दुर्घ’टनामा घा’इते भएका अजितलाई उप’चारका लागि देवकुमारले सुन्दरहरैँचाको गछियास्थित २४ घण्टे नामक क्लि’निक पुर्याए । अवस्था गम्भी’र बन्दै गएपछि परिवारका सदस्यले थप उप’चारका लागि बिहीबार बिहान २ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्प’ताल ल्याएको पाइएको छ । उप’चारकै क्रममा बिहान ५ बजेतिर अ’जितको मृ त्यु भयो ।

तर दु’र्घटनामा भएको मृ त्युलाई ढाकछोपको प्रयास गर्दै घट’नाका बारेमा प्रह’रीलाई कुनै जानकारी दिइएन । ढिलो गरेर जानकारी पाएको प्रहरीले दुर्घ टना भएको १० घण्टापछि मात्रै घट नास्थल मुचुल्का तयार पार्दै दुर्घ टनाग्रस्त मोटरसाइकललाई नियन्त्र णमा लिनसक्यो ।

घ’टना खुल्ने र बाहिर आउने डरले दुर्घट नामा घाइते भएका अजितलाई बसेकै ठाउँमा स्वास्थ्य अवस्था बि ग्रिएका कारण ल्याएको भन्दै परिवारका सदस्यले ढाँटेर अस्प’ताल भर्ना गरेको पाइएको प्रहरीको भनाइ छ । पछि चिकित्सकले दुर्घ टनामा परेको हुनसक्ने जानकारी दिएपछि प्रहरीले अनुसन्धान थाल्दा घ टना पत्ता लागेको हो ।

आफन्त र परिवारका सदस्यले ‘सुटुक्क’ श व अस्पताल’बाट निकालेर अन्त्येष्टिका लागि लैजाने तयारी गर्दै गर्दा घ’टनाका बारेमा थाहा प्र’हरीले थाहा पायो । त्यसपछि श’व नियन्त्रणमा लिएर पोस्ट’मार्टमका लागि कोसी अस्प’ताल लैजाँदै मोटरसाइकल चालक देवकुमारलाई प्रह रीले प क्राउ गर्यो । उनीवि रुद्ध सवारी ज्या न मु द्दामा अ’नुसन्धान अघि बढाउन प्र हरीले म्याद थप गर्दै घट नाका बारेमा कानुनी प्रक्रि या अघि बढाइसकेको छ ।

‘कुनै पनि दुर्घ, टना वा घटनामा परेर कसैको मृ त्यु भएमा श वको पो’स्टमा’र्टम गर्नुपर्छ । घ’टनाको मु’चुल्का तयार पार्ने लगायत अनुसन्धानका विभिन्न कानुनी प्र’क्रिया पूरा गर्नुपर्छ,’ मोरङ प्रहरीले भने, ‘तर दुर्घ’टनामा परेर भएको मृ त्युलाई गोप्य राख्न खोजिए पनि प्र हरीले थाहा पाएकाले त्यो सम्भव भएन ।

यदि पो’स्टमा’र्टम नगरिकन अन्त्येष्टि भइसकेको भए दु र्घटनाको सबै प्रमाण नष्ट हुने थियो ।’ उनले प्र’हरीलाई जानकारी नदिइ दा’हसंस्कारका लागि ‘सुटुक्क’ श’व लग्दै घट’नालाई ढाकछोप गर्न खोजिएको विषयमा पनि अनु’सन्धान अघि बढाइने जानकारी दिए ।

चालकले लाइसेन्सबिनानै चलाउँदा दु’र्घटनामा परेको मोटरसाइकल । यो घ’टना लाइसेन्स प्राप्त नगरिकन भएको सवारी दु’र्घटनाको एउटा उदाहरण हो । काकाले चलाएको मोट’रसाइकल दु’र्घटनामा भतिजको ज्या’न गएपछि चालक’लाई कारबाही नहोस् भनेर पारिवारिक सल्लाहमै अन्त्ये’ष्टिका लागि अस्प’तालबाट ‘सुटुक्क’ श’व लैजान खोजेको पाइएको जानकारी दिए ।

‘एकातिर चालकको लाइसेन्स नै रहेनछ । अर्कातिर दुर्घ’टनामा परिवारका सदस्य गुमाउनु पर्यो,’ उनले भने, ‘लाइसेन्स बिना सवारी चलाउँदा भएको दु’र्घट’नामा कारबाही पनि बढी हुन्छ । लाइसेन्स होल्डरलाई थोरै सजायको व्यवस्था छ ।’-कोशिअनलाइनबाट। – यो समाचार केही समय अघिको हो , सूचनामूलक भएकाले पुन शेय’र गरिएको हो ।

प्रतिक्रिया दिनुहोस