कमेडी क्वीन भारति सिंहको छोराको क्युट तस्विर सार्वजनिक, देखिए ह्यारी पोर्टर लुकमा

एजेन्सी :कमेडी क्वीन भारती सिंह सामाजिक संजालमा सकृय रहिरहन्छिन् । उनले आफ्ने जीबनसँग जोडिएका हरेक कुरा सामाजिक संजालमा सेयर गरिरहन्छिन् । यसैबिच उनले बच्चा जन्मेको तीन महिना पछि आफ्नो छोरो गोलाको क्युट तस्विर सार्वजनिक गरकी छन् । तीन महिना सम्म बच्चाको फेस लुकाएकी उनले अन्न्त अनुहार देखाएकी छन् ।

त्यस्तै गोलोको कोरियोग्राफर पुनीत पाठककी पत्नी निधिले पनि इन्स्टाग्रममा सेयर गरेकी थिइन् । तस्विरमा गालेले ब्राउन टोपी लगाएका छन् रातो कलरको लुगा लगाएका छन् । उनी झट्ट हेर्दा ह्यारी पार्टर जस्तै देखिएका छन् । भारतीले ३ अप्रैल २०२२ मा छोरालाई जन्म दिएकी थिइन् । उनले छोराको नाम लक्ष्य राखे पनि मायाले छोरालाई गोले भनेर बोलाउछिन् ।

प्रतिक्रिया दिनुहोस