शुक्रबार पूजा गरेपछि गर्नुहोस् यी काम, सन्तोषी माताले छिट्टै सबै मनोकामना पूरा गरिदिनुहुनेछ !

काठमाडौं शुक्रबार पूजा गरेपछि गर्नुहोस् यी काम, सन्तोषी माताले छिट्टै सबै मनोकामना पूरा गरिदिनुहुनेछ lशुक्रबार लक्ष्मी, दुर्गा माता, सन्तोषी मातालगायत सम्पूर्ण देवीदेवताको पूजा–आराधना गरिन्छ । पूजापछि सन्तोषी माँको आरती गर्नुहोस् । यसो गरे मात्र व्रतको पूर्ण फल प्राप्त हुन्छ।

सन्तोषी माता

शुक्रबार हिन्दू धर्ममा सबै देवी देवताहरूको लागि समर्पित छ। यस माता लक्ष्मी, माता दुर्गा, सन्तोषी माता र सबै देवीहरूको पूजा विधि विधिपूर्वक गरिन्छ। साँचो भक्तिभावले माता सन्तोषीको पूजा–आराधना गरी शुक्रबार व्रत गर्नाले भक्तजनका सबै दुःख–कष्ट हट्ने जनविश्वास छ । साथै भक्तजनको सबै मनोकामना पूरा हुन्छ। मानिसको जीवनमा दुःखको विनाश हुन्छ।

शुक्रबार माताको विभिन्न रुपको पूजा गरिन्छ । व्रतको नियमलाई सच्चा मन र पूर्ण भक्तिले पालन गरेमा मात्र व्रतको पूर्ण फल प्राप्त हुन्छ भनिन्छ । पूजापछि सन्तोषी माँको आरती गर्नुहोस् । यसो गरे मात्र व्रतको पूर्ण फल प्राप्त हुन्छ।

संतोषी माता आरती (Santoshi Mata Aarti)

जय सन्तोषी माता,

मैया जय सन्तोषी माता।

अपने सेवक जन की,

सुख सम्पति दाता॥

जय सन्तोषी माता,

मैया जय सन्तोषी माता॥

सुन्दर चीर सुनहरी,

मां धारण कीन्हो।

हीरा पन्ना दमके,

तन श्रृंगार लीन्हो॥

जय सन्तोषी माता,

मैया जय सन्तोषी माता॥

गेरू लाल छटा छबि,

बदन कमल सोहे।

मंद हंसत करुणामयी,

त्रिभुवन जन मोहे॥

जय सन्तोषी माता,

मैया जय सन्तोषी माता॥

स्वर्ण सिंहासन बैठी,

चंवर दुरे प्यारे।

धूप, दीप, मधु, मेवा,

भोज धरे न्यारे॥

जय सन्तोषी माता,

मैया जय सन्तोषी माता॥

गुड़ अरु चना परम प्रिय,

तामें संतोष कियो।

संतोषी कहलाई,

भक्तन वैभव दियो॥

जय सन्तोषी माता,

मैया जय सन्तोषी माता॥

शुक्रवार प्रिय मानत,

आज दिवस सोही।

भक्त मंडली छाई

प्रतिक्रिया दिनुहोस