हर्ट-अट्याक हुनु भन्दा एक महिना अघिदेखि नै शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ -मृ’त्युबाट बचौं

यो अति जरुरी जान’कारी सबैमा सेय’र गरौँ । हृदय’घात युवा वयष्क या वृद्ध’वृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ ।

आज सबै ठिक ठाक रहेको मानिस भोली मृ त्युको मुखमा पुगिसकेको हुन्छ, यो जति’खेर पनि जहाँ पनि आउन सक्छ । हृदय’घातका कारण हरेक वर्ष धेरै मानिसको मृ त्यु हुन्छ ।बूढाबूढीलाई मात्र हृदय’घात लाग्छ भन्ने होइन । यौ’वनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् ।

हृदय’घात हुनुभन्दा एक महिना’पहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतरा’बाट बच्न सकिन्छ ।

अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदय’घातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदय’घातको लक्षण हो । सास लिन अप्ठ्या’रो – सास लिन गाह्रो भयो भने पनि हृदय’घातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।
आत्तिने – लगातार तनाव, चिन्ता र डर मह’सूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदय’घातको लक्षण हो । गोडा फुल्ने – मुटु’लाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिरा’हरू फुल्छन् । यो फुल्नु भनेको हृदय’घातको लक्षण हो ।

ढुकढुकी बढ्नु – धेरै दिनसम्म नसा र ढुक’ढुकी तीव्र गतिमा दौडि’रहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सक’लाई अवश्य देखाउनुस् । – जनबोली

प्रतिक्रिया दिनुहोस