यो चलचित्र शिवानी लेडिज नाम अन्तर्गत बनेको पारिवारिक सेन्टिमेन्ट्ल र एक्सन मुभि शिवानी

हो यो चलचित्रलाई उपेन्द्र प्रसाद खड्काले निर्देशन गर्नु भएको छ /कलाकारहरु उत्तम बिष्ट , छुल्ठिम गुरुङ , निर्मल शर्मा , शिवानी खड्का , पुर्निमा लामा , प्रशान्त यादब ,

सोनु पौड्ल , गोबिन्द शाह , दिपा कार्की , बिजय सिङ्ग , राजेश लाल भिकारी लगायतका कलाकार हरुको अभिनय देख्न सकिन्छ भने यस चलचित्रमा निर्माता : सुक बाहादुर तामाङ्ग ,

सुनिल माथेमा प्रधान , अन्जु खड्गी , सुरज खड्का र दिनेश कुमार रायको लगानी परेको यो चलचित्रमा बिनोद खड्गीले निर्माण गर्नु भएको हो / खड्का फिल्म्सले बनाएको यो चलचित्र भाद्र २४ / २०७९ अलनेपाल प्रदशन हुने हामिलाई निर्देशक उपेन्द्र प्रसाद खड्का ले जानकारी दिनुभएको छ /

प्रतिक्रिया दिनुहोस