को हुन् यी ब्यक्ति जसलाई राखी शावन्तले सयौ क्यामराको अगाडी जबरजस्ती तानेर लिपलक किस गरिन्

बलिउडकी चर्चित अभिनेत्री राखी सावन्तको फ्यान फलोइङ निकै बढेको छ । उनी आफ्नो बयानका कारण चर्चामा रहि रहन्छिन् । यसपटक पनि उनी चर्चामा आएकी छिन् । तर यसपटक उनी चर्चामा आउनुको कारण उनको भनाइ नभई एउटा भिडियो हो । अभिनेत्री राखी सावन्तको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

जसमा उनले त्यस्तो काम गर्छिन् जसको कसैले सोचेको थिएन । उनको यो भिडियो देखेर उनका फ्यानहरु अचम्ममा परेका छन् । विभिन्न किसिमका प्रतिक्रिया पनि दिइरहेका छन् । भाइरल भिडियोमा राखीले आफ्नै श्रीमानलाई सार्वजनिक रुपमा किस गरेकी छिन् । भिडियोमा देख्न सकिन्छ कि रितेश र राखी कुनै कुरा सुनेर हाँस्न थालेका छन् ।

त्यसपछि दुवै नजिक आउँछन् । उनीहरु दुबैलाई यति नजिक आएको देखेर पत्रकारहरुले चर्को स्वरमा चियर गर्न थाल्छन् । त्यसपछि राखी–रितेश चुम्बन गर्न अगाडि आउँछन् । तर मान्छे देखेर रितेश अलिकति हिचकिचाउँछन् । तर, राखीलाई नजिक आएको देखेर रितेशले पनि आफूलाई रोक्न सकेनन् र राखीसँग लिपलक गरेका छन् । दुबैलाई किस गरेको देखेर पत्रकारले फोटो खिच्न थाल्छन् ।

यता, अभिनेत्री राखी सावन्त र उनका पति रितेशको भाइरल भिडियोको कुरा गर्ने हो भने दुवैजना ‘बिग बोस’ को सेट बाहिर पुगेका थिए । जहाँ पत्रकारहरुले दुबैलाई घेरेका थिए । यस क्रममा दुबैको पहिरन निकै आकर्षक देखियो । जहाँ राखीले सुन्दर पहेँलो लेहेंगा लगाएकी थिइन् । त्यसैले त्यहाँ उनका पति रितेश सुन्दर पहेंलो ज्याकेटमा देखिए । दुबैको यो ड्रेस हेर्दा दुबैले कम्बिनेशनमा पहिरन लगाएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस