अष्ट्रेलियालाई चीनको सन्देश अर्थ के हो ?

गत हप्ता क्यानबेराको नेशनल प्रेस क्लबमा अष्ट्रेलियाका लागि चिनियाँ राजदूत जीयाओ क्यानको भाषण र मिडिया ग्रिलिङले दुई देशको तनावपूर्ण सम्बन्ध सुधार गर्न खासै केही गरेन यसको साटो बरु उक्त मिडिया बिफ्रले क्यानबेराले आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग रिसेट तर्फ जान सक्ने अवसर दिएको छ ।

यसले जीयाओ को उपस्थितिको उद्देश्य के हुन सक्छ भन्ने बारे केही प्रतिबिम्बित गरेको छ। यस प्रेस विफ्र कुनै कुनै सानो मामिला थिएन, १८ वर्षमा नेशनल प्रेस क्लबमा भाग लिने जीयाओ पहिलो चिनियाँ अधिकारी थिए र यसले चीनको सुधारिएको संलग्नताको लागि खुलापनको स्पष्ट संकेत दिएको पनि हुनसक्दछ ।

अस्ट्रेलियाको अर्थतन्त्रमा द्विपक्षीय व्यापार सम्बन्धको महत्त्वलाई ध्यान नददिइकन चीनको यस्ता ग्याम्बिटहरूको लागि झुक्नु चाँही नयाँ अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजका लागि राजनीतिक आत्महत्या हुनेछ। जीयाओ को प्रेससँग जुस्टिङबाट एउटा उदाहरण मा अष्ट्रेलियाली मानवअधिकार कार्यकर्ता ड्र्यू पाभलोको जेलमा परेका अष्ट्रेलियाली रिपोर्टर चेंग लेईसँगको अनौठो र भ्रामक तुलना उल्लेख गरिएको छ ।

सीसीपी सतावटको सिकार भएका अस्ट्रेलियालीहरूसँग जिओको तुलना झूटो थियो, यसले प्रभावकारी रूपमा भ्रम फैलाँउदै कथाहरूको एक सूटलाई अगाडि बढायो । चीन आफ्नो सन्देश मा अष्टैलीयाँस. ब्यापार गर्दै सिसिपीको कपटलाई अगाडि लैजान चाहन्छ, सत्य र असत्य अष्टेलीयाको अगाडि स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस