अफगानीस्तान का सम्भावित युद्ध अपराध” मा अनुसन्धानको लागि आह्वान : ह्यूमन राइट्स वाच

ह्यूमन राइट्स वाच का अनुसार आफ्नो संस्थाले ले छापा मारेको र छानबिन गरेको अनुसार अफगानीस्तानका यूद्ध अपराधका पछिल्लो २ दशकका सबै तथ्याकंहरु गलत अनुमानमा आधारित थिए।

ूद्वन्द्वको समयमा, अमेरिकी सेनाले प्रायः सम्भावित नागरिक क्षतिको बारेमा मारिएका सबै विद्रोही थिए भन्ने जवाफ पठाएको भएपनि यथार्थ फरक हुनसक्ने ह्यूमन राइट वाचले जनाएको हो ।

यूद्धका समयमा विरलै मात्रै सर्वसाधारणको मृत्युका घटनाहरूमा गम्भीर अनुसन्धान गरिएको थियो। हाम्रो देश २० वर्षसम्म युद्धमा परेको थियो।

यदि तिनीहरूले आक्रमणकारीहरूको क्रूरता र अपराधहरूको तटस्थ रूपमा अनुसन्धान गरे भने हामी यसलाई स्वागत गर्छौं, इस्लामिक इमिरेट्सका उप प्रवक्ता बिलाल करीमीले पनि अनुसन्धानलाई स्वाग गर्दै बोलेका छन् ।

यसअघि, सशस्त्र हिंसाको कार्य (AAOV) ले अफगानिस्तानमा यस राष्ट्रको सेनाले गरेको सैन्य कारबाहीमा मारिएका ६४ बालबालिकाका परिवारलाई बेलायतले क्षतिपूर्ति उपलब्ध गराएको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस