२१ वर्षीय बेहुला, र ५२ वर्षीया बेहुली : आ’मा उमेरको म’हिलासँग बिहे….. हेर्नुहोस के आइप[अर्यो यस्तो आप’त … ?

काठमाडौं । विवाह हर कसैको जीवनका लागि एक विशेष कुरा हो । यतिबेला विवाहको मौसम भएका कारण धेरै भिडियो र तस्वीरहरू सामाजि’क सञ्जालमा भा’इ’रल हुने गरेका छन् । यसबीच केही त निकै हा’स्या’स्पद हुन्छन् । सामाजिक सञ्जाल प्रयोग’कर्ताहरूले यतिबेला फरक उदा’हरण दिने खालका विवाह देख्ने गरेका छन् ।

भिडियोले सबैलाई सोच्न बा’ध्यसम्म पार्दछ । विवाहको एउटा रोचक भिडियो सामाजिक सञ्जालमा भा’इर’ल हुँदैछ, जसलाई देखेर मानिसहरु प’त्याउन सकिरहेका छैनन् । यो विवाह अहिले चर्चाको विषय बनेको छ । भन्छन्, विवाहका लागि ‘प्रेम र सम्मान धेरै महत्वपूर्ण हुन्छ ।

विवाह एउटा यस्तो ठूलो निर्णय हो, जसले जीवनभर तपाईंलाई अस’र गर्दछ । त्यसैले बिहेको निर्णय निकै साव’धा’नीपूर्वक गर्नुपर्छ भन्ने विश्वास गरिन्छ । तर, मन मिल्यो भने उमेर, जाति, रूप र भु’गोलको कुनै अ’सर रहँदैन् । आज हामी तपाईंलाई एकदमै फरक बिहे देखा’उने छौं ।

एक २१ वर्षीय केटाले ५२ वर्षीया महिलासँग वि’वा’ह गरेका छन् । भा’इर’ल ‘भिडियोमा के’टाले मैले बिहे गरे भनिरहेका छन् । माया’को कुनै उमे’र हुँदैन् । उनका अनुसार मान्छेको मन हेरिन्छ, मन राम्रो भए सबै राम्रो हुन्छ । अर्कोतिर ५२ वर्षीया बेहु’लीले भनिर’हेकी छिन्, ‘मलाई उनीमाथि पूरा वि’श्वास छ । मैले उनलाई ३ वर्ष देखे’को छु ।’

यो भिडियोमा मानि’सहरुले धेरै रमाइला प्रतिकृयाहरु दिएका छन् । एकजनाले लेखेका छन्, ‘आ’मा उमे’रको म’हि’लासँग विवाह गर्न ला’ज लाग्दैन ?’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘महि’लाहरू अब पुरुष बराब’र भए । जब पु’रुषले छोरी उमेरकी के’टीसँग बिहे गर्न सक्छ भने म’हिलाले किन छोरा उमे’रको केटा’सँग बिहे गर्न स’क्दिँनन् ? यो कलि’युगमा अहिले सबै जा’यज छ ।’

प्रतिक्रिया दिनुहोस