पलले सफाइ पाएपछी बहिनिको रुवा,बासी।,(हेर्नुस भिडियो )

काठमाण्डाै , अभिनेता पल शाहलाई उच्च अदालत पाेखराले बाल याै,,न दुराचारकाे मु द्दामा सफाइ दिएकाे छ ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दा,,बी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

गएकाे भदाै २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले बलात्कारको आ,रोपमा सफाइ दिँदै बाल यौ,न दुराचारकाे अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १०, लाख रुपैयाँ क्षति पूर्ति दिनुपर्ने फैसला गरेकाे थियाे ।

याे फैसला विरुद्ध शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । यही निवेदन माथि फैसला गर्दै उच्च अदालतले आज आइतवार सफाइ दिएकाे हाे । सफाइ पाएसँगै अब उनी रिहा हुनेछन् ।

नाबालिग माथि जबर जस्ती क,,रणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मु द्दामा शाहले सफाइ पाइसकेका छन् । नाबालिगमाथि जबरजस्ती क,रणी गरेको भन्दै शाह विरुद्ध २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो 

प्रतिक्रिया दिनुहोस