बिहेका लागि मेक-अप, ५० हजारको बिल दिए’पछि नतिरी भागे बेहुलीका दिदी-बहिनी

दुनियाँमा दैनिक रुपमा अनेक घट’ना भइरहेका हुन्छन् । हामी यस्तै केही रोचक घटना’हरु प्रस्तुत गर्ने गर्दछौ ।हालै एक बेहुलीले ब्युटी पार्लरमा गएर आफ्नो बिहेका लागि ५० हजारभन्दा बढीको मेक’अप गराए पैसा नतिरी भागे’पछि चर्चा सर्वत्र छ।

यो घट’ना बेलायतको योर्क शहर:मा भएको हो। जहाँ यी चतुर बे’हुलीले ब्युटी पार्लरकी युवती’लाई मेकअप गराएपछि पागल बनाइन् । बेहुलीले आफ्नो र बहिनीको मेक’अप पार्लरमा गराएकी थिइन ।

ब्युटी’पार्लर चलाउने शार्लोट ब्रिजे:सले सेप्टेम्बर २८ मा एक युवती’बाट मोबा’इलमा मे’सेज आउँछ। मेसेज:मा आफ्नो छिटै बिहे हुने र तुरुन्तै मेकअप गर्नुपर्ने लेखेको हुन्छ।

ब्युटीपार्लर’संचालिका शार्लोटले उनका लागि मेक’अप गरिदिने निधो गरिन। उनले करिब २ घण्टा’सम्म बेहुली सि’ङ्गार मेकअप गरिन्। मेकअप गर्न आएकी यी महिला’सँगै उनकी बहिनी पनि थिइन् ।

बेहुली’को मेकअप पुरा भए’पछी उनले पैसा कारमै छुटेको भन्दै पैसा लिन कार भएतिर लागिन्। उता दिदीको प्रती’क्षामा बसेकी बहिनि दिदि केही बेर सम्म पनि नआ’एपछि बहिनी भेट्न गइन् र दुवै जना पैसा नदिई त्यहाँबाट भागे ।

प्रतिक्रिया दिनुहोस