पछिल्लो पुस्ताकी नम्बर १ नायिका साम्राज्ञीको हट अवतर: मनमोहक दृश्यसहितका तस्बिरसहित !

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रकी पछिल्लो पुस्ताकी सुपर स्टार नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला थाइल्यान्डमा बिदा मनाईरहेकी छिन् ।

यतिबेका थाइल्यान्डकाे राजधानी बैंककमा रहेकी साम्राज्ञीले त्यहाँको थुप्रै तस्बिरहरु क्लिक गरेर आफ्ना सामाजिक सञ्जालमा एकाउन्ट इन्स्टाग्राम तथा फेसबुकमा पोस्ट गरिरहेकी छिन् ।

उनले त्यहाँ घुमेको, खाएको र समुद्रमा मस्ती गरिरहेको फोटो सामाजिक सञ्जालमा राखेकी छिन् । तीमध्ये बिकिनी लगाएर समुद्रका टापुको अवलोकन गरिरहेको फोटो विशेष चर्चामा छ ।

ती तस्बिरमा धेरैले उनी निकै राम्री देखिएको बताइरहेका छन्, कतिले रमाइलो गर्नु भनिरहेका छन् भने कतिलाई भने उनको तस्बिर चित्त बुझिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस