जन्तिको भिड देखेर माइती’को होस उड्यो, कार्ड हेरेर खाना दिए, अरु भोकै फर्किए

डाकेको भन्दा धेरै जन्ती आए’पछि तनाव भ’एको छ । भारत, उत्तर प्रदेश, अम’रोहाको आदमपुर थाना क्षेत्रको एउटा गाउँ’बाट हसनपुरमा जन्ती पुगेका थिए ।

तर खाना खाने समयमा पाहुना’को संख्या अनुमान’भन्दा बढी भएपछि समस्या भयो । त्यसपछि बेहुलीको परिवा’रले दुलहा पक्षका ती व्यक्तिहरू’लाई बैंक्वेट हलमा प्रवेश गर्न अनुम’ति दियो, जोसँग आधार कार्ड थियो ।

आधार कार्ड नभएका पाहुना’हरु भोज नखाई फर्किए । केही व्यक्तिले उक्त घ’टनाको भिडियो बनाएर सामाजिक सञ्जाल’मा भाइ’रल गराएका हुन् ।जानकारी अनुसार सेप्टेम्बर २१ मा हसन’पुरको एउटा गाउँमा दुई छुट्टा’छुट्टै जन्ती आएका थिए । तर जब खाना खाने कार्यक्रम सुरु भयो तब अर्को घरमा आएका पाहुना पनि भोज चलि’रहेको ठाउँमा पुगे ।

जसकारण व्यवस्थापन चुनौती’पूर्ण भयो । पाहुनाको संख्या देखेर केटी पक्षका मानिस’हरू रिसाए र खाना दिन बन्द गरे । त्यस’पछि केटी पक्षले जन्तीसँग आधार का’र्ड माग्न थाल्यो ।

आधार कार्ड भएकाहरु भोज हलमा प्रवेश गर्न पाएको बता:इन्छ । सबैसँग आधार कार्ड नभएकाले आधार का’र्डको व्यवस्था देखेर वास्तविक जन्तीहरू पनि अल’मलमा परेको समाचार आएको छ ।

विवाहको यो कार्य’क्रममा निकै कोलाहल मच्चिए’को थियो । तर केही मानिसहरुले दुबै पक्षका मानिसहरु:लाई बुझाएर शान्त गराए । यो जुलुसको भिडियो सामाजिक सञ्जालमा भाइर:ल भएपछि गाउँमा चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस