ठूला दल बिरुद्ध ठूलो हावाहुरी: अब सच्चिने कि सक्किने ?

बैशाख १२ काठमाण्डौँ । यस पटकको उपनिर्वाचनले ठूला भनिएका दलहरु बिरुद्ध ठूलो रेक्टरको धक्का दिएको छ । गठबन्धन गरेर वा नगरेर परम्परागत रुपमै हिँड्दै गरेका ,

जनताले पटक पटक आलोचना गर्दा समेच सच्चिएर काम गर्न नसकेका दलहरुलाई पछिल्लो उपनिर्वाचनको जनमतले अब ठूला दल सच्चिने कि सक्किने भन्ने सन्देश दिएको छ ।

तनहुँ र चितवनको भोटिङ ट्रेन्डले दलको सदस्यता र प्रशिक्षणले मात्रै प्रतिवद्ध हुँदैनन् जनता भन्ने सन्देश दिएको छ ।

गठबन्धनले तनहुँ र चितवनमा जितेमा मन्त्री बनाउने परमपरागत आस्वासन दिएको थियो । सैनिक हेलिकप्टरमै शीर्ष नेताहरु मत माग्न पुगेका थिए । तर नतिजा उल्टो आयो ।

प्रतिक्रिया दिनुहोस