सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको सर्जरी

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको आज सर्जरी गरी निकालिएको छ |

क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार, ‘अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो ।

सन्दिप भोलि नै डिस्चार्ज हुनेछन् र आगामी खेलहरूमा नियमित रूपमा फर्किने छन् । सर्जरी नेपाल नेशनल अस्पतालमा गराएका हुन’

प्रतिक्रिया दिनुहोस