उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडाले उग्र रुप लिएको थियो।

३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

अधुरा काम श्यामसुन्दरले पूरा गर्छ

कांग्रेसका बागी उम्मेदवार फकाउन भरतपुर पुगे बालकृष्ण खाण

चितवन क्षेत्र नम्बर १ मा तीन अर्थविज्ञको दाबी

छापियो १ करोड ७७ लाख मतपत्र

दुई दिन बिदा दिने निर्णयमा दुई पूर्वसचिवकाे आलाेचना

पाँच बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन, नमाने साधारण सदस्यबाटै हटाउने चेतनावी

भरतपुरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा रेनुकै सम्भावना बढी

राप्तिमा कांग्रेस कार्यकर्तामाथि ढुङ्गा प्रहार

राप्रपाको दुइतर्फी साैदा : चितवनमा एमालेसँग मेल, झापामा ओलीसँग भिड्ने

सम्पर्क गर्नुहोस्

Meropati Posts

उपयाेग विहिन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती

गाउँपालिका अध्यक्षको बिदेशी नागरिकता

भण्डारामा दुग्ध उत्पादक किसानहरुको लागि तालिम

गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार

उपयाेग विहिन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती

गाउँपालिका अध्यक्षको बिदेशी नागरिकता

भण्डारामा दुग्ध उत्पादक किसानहरुको लागि तालिम

गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार

‹›

 > राप्तीकी जेनिशाको काठमाडौमा कुटपिट बाट मृत्यु

राप्तीकी जेनिशाको काठमाडौमा कुटपिट बाट मृत्यु

२ दिन अगाडि

meropati
चितवन,जेठ २४ । ठमेलमा प्रेमीले कुटपिट गरी आफ्नै प्रेमिकाको हत्या गरेका छन्। राजधानीको ठमेल क्षेत्रको भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेका हुन्।

चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए। उनीहरु भगवती बहालको एक घरमा डेरा लिएर सँगै बस्ने गरेका थिए।

उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडाले उग्र रुप लिएको थियो। त्यसपछि मादक पदार्थ पिएका अमरले जेनिशामाथि कुटपिट गरेका थिए।

कुटपिटपछि मंगलबार दिउँसो ३ बजे जेनिशालाई उपचारका लागि त्रिवि शिक्ष अस्पताल महाराजगञ्ज लगिएको थियो। तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको रिजालले बताए।

मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरिसकिएको एसपी रिजालले बताए। उनका अनुसार विवादका क्रममा जेनिशालाई कुटपिट गरेको बयान दिएका छन्। अहिले अमरलाई सोह्रखुट्टे प्रहरी बृत्तको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको रिजालले जानकारी दिए।

स्रोत – नारायणी अनलाइन

प्रतिक्रिया दिनुहोस