पाकिस्तानका चार शहरमा गरिएको परिक्षणमा चार जनालाई नै पोलियो भाइरस

इस्लामाबादः पाकिस्तानका चार विभिन्न शहरहरूबाट संकलन भएका चार सम्भाव्य नमूनाहरूमा जंगली पोलिओभाइरस १ (डब्ल्यूपीभी १ देखिएका छन् ।

कराची, पेशावर, रावलपिण्डी, र चमनमा गरिएको नमूना संकलनमा यस्तो भाइरस देखिएको हो ।

पाकिस्तान पोलियो प्रयोगशालाका अनुसार सबै शहरहरूबाट संकलन गरिएको नमूनाका अनुसार यो संक्रमण अफगानिस्तानबाट आयातित भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस