एजेन्सी – कहिलेकाही सोच्दै नसोचेको चीज भेटिने गर्छ । यस्तै भारतमा धेरै पुरानो एक चीज फेला परेको छ । तपाईलाई पत्यार जलनग्ला, तर भारतमा एक जनमाले ऐतिहासिक सिक्का फेला पारेका छन् ।
उक्त सिक्का भारतको सवाई माधोपुर जिल्लामा भग्नावशेष उत्खननको क्रममा एक मजदुरले फेला पारेका हुन् । सिक्का धेरै पुरानो रहेको बतायएको छ । फारसी भाषामा लेखिएको उक्त सिक्काको मूल्य लाखों पर्ने बताइन्छ ।
उक्त सिक्का सवाई माधोपुर जिल्लाको अल्लापुर गाउँमा उत्खननका क्रममा फेला परेको बताइएको छ । सिक्का एउटा ठूलो ढुङ्गा मुनि माटोको भाँडो भित्र फेला परेको बताइएको छ ।