भर्खरै बिहे गरेर आएकी श्रीमतीले आमालाई नेकलेस चोर लगाइन्, सहन नसकेर आमा धुरुधुरु रोइन्

एकदिन सॉझ`पख मेरी श्रिमतीले नेकलेस चो|रेको दोष पटक -पटक मेरी आमालाई लगाउँदै थिई,र म उसलाई चुप लाऊ भनेर सम्झाई`रहेको थिंए ! तर मेरी श्रिमती चुप रहनै मानिन र उसले झन च|र्को स्वरमा सराप्न लागी !

मेरो वावा|ले दिएको त्यो नेकलेस यही राखे|को थिंए ,तिमी र म भन्दा अरु कोही यो कोठामा आएको पनि त छैन! यो नेकलेस आमालेनै चोरेको हुनु|पर्छ। जव मलाई यो कुरा|ले सहन सकिन तव मैले उस|लाई दुई झापड लगाएँ!अहिले तिन महिना त भयो नि तिमी|संग विवाह गरेको तिमी के चिने|को छौ मेरो आमालाई ? मेरो हातको झापड दह्रो थियो र उसले सहन सकिन र घर छाडेर जान लागी ”

जाने क्रममा उसले मतिर हेरेर भनी:- तिमी|संग आमाको यतिधेरै विश्वास किन छ?मैले भने:- जव म सानो थिंए ,सानैमा वुवा वितेकाले मेरी आमाले छिमेकीको घरमा गएर झाडु पोछा अनि भॉडा माझेर केही पैसा कमाउनु हुन्थ्यो, त्यसले एकछाक रोटी पाक्ने गर्थ्यो!

आमा एकथालीमा मलाई रोटी निकालेर दिन्थिईन र भन्थिईन ,मेरो खाना यो डिव्वामा छ म पछी खान्छु तिमी खाऊ! म पनि सधैं आधि रोटी खाएर भन्ने गर्थें कि आमा मेरो पेट टन्न भयो अव खान सक्दिन”म खेल्न गए है यही भनेर दिनहुँ निस्कन्थें र भान्सा पछाडीको झ्यालवाट हेर्थें ” आमाले राखेको डिव्वामा केही हुँदैनथ्यो मैले छोडेको जुठो रोटी खानुहुन्थ्यो र मलाई यसरीनै पालेर हुर्काउनु भो!

आज म दुई रोटी कमाउने भएको छु, तर यस्तो कसरी भुल हुन्छ मेरो आमावाट तिम्रो नेकलेस चोर्नुपर्ने , आमाले त्यो अभावमा कहिले गलत काम गर्नु भएन, आमाको त्यो लाउँ लाउँ खाँउखाँऊ भन्ने उमेरमा राम्रो गहना लाउने लालसामा त त्यस्तो गल्ती काम गर्नु भएन , आज तिमी त्यस्तो आरोप लाउँछौ ? अझै आमाले त्यो कलिलो उमेरमा पनि आफ्नो ईच्छालाई मारिन भने त्यो आमालाई तिमी नेकलेस चोरीको दोष !!

कसरी चोर्न सक्छिन र यो म सोंच्न पनि सक्दिन “तिमी तिन महिनादेखी मसंग छौ ,मैले त आमाको तपस्या`लाई विगत २५ वर्षदेखी देखीरहेछु !मेरो यि कुरा आमाले पनि सुनेकी रहिछीन् । मेरो यो कुरा सुनेर ढोका पछाडी उभिएकी आमा|ले रोएको आवाज सुने र म त्यतै गए आमाले मलाई रुँ`दै न्यानो अंकमाल गरिन् !! – मन छोएमा शेय`र गर्न नभुल्नुहोला ।

– यो कथा समाजिक सञ्जालमा भेटेर शे`यर गरिएको हो । फोटो – साङ्केतिक

प्रतिक्रिया दिनुहोस