जब युवकलाई पेट दुखेर जाच्न जाँदा ग’र्भवतीको रिर्पोट आयो

महिलाहरु गर्भवती हुनु स्वभाविक हो तर अहिलेसम्म कुनैपनि पुरुष ग’र्भवती भएको छैनन् । तर भारतको उत्तर प्रदेशका एक युवक ग’र्भवती भएका छन् । उनी कसरी ग’र्भवती भए केही थाहा छैन तर उनलाई ग’र्भवती भएको सर्टिफिकेट दिइएको छ । २२ वर्षका दर्शन नाम गरेका युवक सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको पेट साह्रै दु’ख्न थालेकोले सनराइज अस्पताल चेक गर्न पुगे । डाक्टरले अल्ट्रासाउन्ड गर्ने सल्लाह दिएपछि आएको रिर्पोटमा उनको पेट दुख्नुको कारण हुर्किरहेको बच्चा थियो । डाक्टर पनि आश्चर्यमा परे ।

दर्शनको पेटमा फिलोट्युबमा गर्भ भएकोले गु’दाको नली सु’न्निएको डाक्टरले बताए । रिर्पोट देखेर अचम्म परेका दर्शन र उनका परिवारले अन्य क्लिनिकमा लगेर रिर्पोट देखाउदा कुनै महिलाको रिर्पोट उनकोमा झुक्किएर आएको जानकारी दिए । कम्प्युटरले महिलाको रिर्पोट पेस्ट गरे पछि तुरुन्तै दर्शनको रिर्पोट आएकोले ग’ल्ती भएको अस्पतालले स्विकार गरी मा’फी समेत मागेको छ ।

यो पनि हेर्नुहोस्ः ‘ह्वाट्स अ फ्लाप शो’ बन्द गराउन माग गर्दै प्रेस काउन्सिलमा उ’जुरी, सन्दीप क्षेत्रीसहितलाई का’रवाहीको माग ! सन्दीप क्षेत्रीलाई नचिन्ने सायदै कम होलान् । ब्यग्यका माध्यमवाट चोटिलो प्रहार गर्ने उनै सन्दीप वि’रुद्ध का’रवाहीको उ’जुरी परेको छ । उनले कान्तिपुर टेलिभिजनमा सञ्चालन गर्ने कार्यक्रम ह्वाट्स अ फ्लाप शो मा प्रस्तुत गरेको विषयलाई लिएर उ’जुरी परेको हो ।

सो कार्यक्रम बन्द गराई सन्दीपलाई पनि का’रवाही माग गर्दै प्रेस काउन्सिलमा उ’जुरी परेको छ । उ’जुरी कताएले सन्दीपसंगै कार्यक्रमको व्यवस्थापक र प्रड्युसर विशाल घोषलाई पनि का’रवाहीको माग गरेका छन् । डा शरद सिंह यादवले सन्दीप र उनको टिमलाई का’रवाहीको माग गर्दै कार्यक्रम बन्द गराउन बुधवार प्रेस काउन्सिलमा नि’वेदन दर्ता गराएका छन् । सन्दीपले कार्यक्रममा मधेशी समुदायलाई अ’पमान हुने सामग्री प्रस्तुत गरेको उनको जिकिर छ ।

टेलिभिजन कार्यक्रम मार्फत मधेसी समुदायको अपमान हुने प्रस्तुती दिएको भन्दै कार्यक्रम ब’न्द गराउन माग गरिएको छ । सन्दीपले कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट्स अ फ्लाप शो कार्यक्रममा मिठाइलाल जादवको भूमिकामा प्रस्तुती दिने गरेका छन् । मिठाइलालको अनुहारमा कालो दलेर मधेसी समुदायको पहिरन लगाएका देखिन्छन् । उनले मधेसी समुदायको लवजमा प्रस्तुती दिने गरेका छन् । उनको सो कार्यक्रम निकै चर्चित छ । सन्दीपको यस्तो प्रस्तुतीले मधेसी समुदायको मान मर्दन गरेको डा शरदको तर्क छ ।

टेलिभिजनमा प्रस्तुत हुने सो कार्यक्रम युट्युवमा पनि हेर्न सकिन्छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको त्यस्तो प्रस्तुतीले मधेशी समुदाय अ’पहेलि’त महसुस गरिरहेकाले कार्यक्रम प्रस्तोता सहित व्यवस्थापक र प्रड्युसरलाई कानुन अनुसार का’रवाहीको प्रकृया अगाडि बढाउन निवेदनमा उल्लेख गरिएको छ । पछिल्लो कार्यक्रममा सन्दीप क्षेत्रीले अंगिकृत नागकिरताको विषयमा मधेशी महिलाको बारेमा व्यं’ग्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस