यी वृद्धले ८० वर्षदेखि यसकारण का टेनन् कपाल

एजेन्सी । भि यतनाममा कपाल नका ट्नुको का रण बारे अनौठो कुरा सार्वजनिक भएको छ । यहाँका एक ९२ वर्षीय वृद्धले ८० वर्षदेखि कपाल का टेका छैनन् । यी वृद्धलाई एउटै ड र छ । सोही डरका कारण कपाल नका टेको उनी बताउँछन् । ड रकै का रण पनि उनी कपाल कोर्दैनन् ।

अहिले उनको कपाल ५ मिटर लामो भएको छ । ती व्यक्तिको नाम नगुयेन वान चेइन हो । चेइनको कपाल नकाट्नु र नकोर्नुको पछाडि अ नौठो का रण छ । कपाल नका ट्नुको पछाडि उनमा एक प्रकारको डर छ । उनी कपाल का ट्दा आफ्नो मृ त्यु हुने ठान्छन् । यही अन्धविश्वासका का रण उनले आजसम्म कपाल न कोरेका हुन् ।

उनी आफू जन्मदा जे जति भगवानले दिए त्यसमा कुनै पनि प्र कारको हा नी नो क्सानी गर्नु नहुने ठान्छन् । उनले भने, ‘मेरो विश्वास यो हो कि यदि मैले आफ्नो कपाल का टेँ भने म त मरी हाल्छु ।’

चे इनले आफू कपालको सेवा गर्ने बताउँछन् । उनी कपाल सुख्खा नहोस् भनेर बर्कोले कपाल ढाकेर राख्छन् । उनी नौ शक्ति र सा त भगवानको आराधना गर्दछन् । भगवानले कपाल अझै बढाइ रहन भनेको उनी बताउँछन् ।

चे इनले आफ्नो कपाल तीन कक्षामा गएदेखि का ट्न र कोर्न छाडेको बताउँछन् । उनले टा उको नुहाउन पनि छाडेको बताउँछन् । उनले विगतमा आफ्नो कपाल कालो, बाक्लो र दह्रो रहेको बताउँछन् । पाँच जना छोराहरु मध्ये कान्छा लुओमले बुबाको कपाल स्याहार्न उनलाई मद्दत गर्छन् ।

प्रतिक्रिया दिनुहोस