बेहुलाले बेहुलीका भाइलाई गाडीले कि’चि दिए पछि यस्तो बबाल, पूरै जन्ती फ’रार !

काठमाडौं। बिहे चलिरहेका बेला वि’वाद सृजना भएपछि म दि राको न शामा रहेका बेहुलाले रि सको झों कमा बेहुलीका भाइमाथि गाडी चढाइदिए । बेहुलीका ९ वर्षका भाइको घ’टनास्थलमै मृ त्यु भयो । अन्य केही घा इते भए । घ’टनापनि बेहुलासहित पूरै जन्ती फ रार भएका छन् । घ’टना भारतको उत्तर प्रदेशको फर्रुखाबादमा भएको हो । द फ्रि प्रेस जर्नलका अनुसार शमशाबाद थाना क्षेत्रको गोविन्दपुर असद उल्लाह गाउँमा बिहेका क्रममा नाश्ताको विषयमा वि’वाद भएको थियो ।

वि’वादपछि बेहुलाले म दिराको न शामा गाडि चलाइदिए । गाडीले कि चेर बेहुलीका भाइको मृ त्यु भयो । पुलिसले बेहुलावि’रुद्ध मु द्दा दर्ता गरेर अनुसन्धान थालेको छ । सोमबार यहाँका रामपालकी छोरीको बिहेमा नबाबगंजबाट जन्ती आएका थिए ।

वि’वाहमा मिठाइका विषयमा बेहुला पक्षले झ’गडा सुरु गरेका थिए । झ’गडा बढ्दै गएपछि बेहुला मनोज कुमारले मानिसहरुलाई हान्दै गाडी दौडाएका थिए । यस क्रममा बेहुलीका भाइ प्रान्सुको मृ त्यु भएको र अन्य ३ जना घाइ’ते भएको बताइएको छ ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस