अस्पतालमा बसेकी बिरामी कु रुवा यु वतीको ओ ठमा चु म्बन गरेपछि ….

विराटनगर /उपमहानगरपालिका–४ की २१ वर्षीया युवती बिरामी बहिनीको रे खदेखका लागि विराटनगरको कोसी अस्पतालमा बसेकी थिइन् । महिला वार्डको २०२ नम्बर बेडमा उपचाररत बिरामीको कुरुवा बसेकी उनी पनि खाली रहेको अर्को २५८ नम्बरको बेडमा सुतेकी थिइन् । बेडमा नि धाएकी उनको ओ ठमा बुधबार बिहान ३ बजेतिर कसैले एक्कासि चु म्बन गर्छ । ब्यूँ झिएर हेर्दा अगाडि एक अ परिचित युवालाई हुन्छन् । उनले प्रतिकार गर्दै होहल्ला गर्न थालेपछि भ¥याङबाट हामफालेर भागेका युवालाई पहिचान गर्दै प्र हरीले बुधबार साँझ प क्राउ गरेको छ ।

प क्राउ पर्नेमा मोरङको क टहरी गाउँपालिका–४ नयाँबजारका २२ वर्षीय राम म ण्डल रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रमेसबहादुर राईले बिरामी कुरुवा बसेकी युवतीमाथि दुरव्यवहार गरेको पाइएपछि खोजी गरेर मण्डललाई पक्राउ गरिएको जानकारी दिए । रातको समयमा ती युवा कसरी अस्पतालको महिला वार्डमा पुग्न सके र बिरामी कुरुवामाथि दुरव्यवहार गर्न भ्याए भन्ने बारेमा पनि अनुसन्धान अघि बढाइएको राईले पूर्वेली न्यू जलाइ जानकारी दिए ।

प क्राउ परेका सुरज पनि हेल्थ असिस्टेन (एचए) अध्ययन गरेका युवा हुन् । उनले केही समय अघि कोसी अस्पतालमै स्यं सेवकका रुपमा काम गरेको पनि पाइएको प्र हरीले जनाएको छ । उनी विरु द्ध परेको कि टानी जाहेरीका आधारमा प्र हरीले अभद्र व्य वहार मु द्दा चलाउन अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस