कस्तो अचम्मको जागिर….. युवतीलाई अँगालो हा’लेर सु ताउनेलाई घण्टाको ८ हजार तलब

सुन्दा सबैलाई चकित पार्ने एउटा जागिर । जसले हरेकलाई सुन्दैमा पनि अ’चम्म पार्छ । दनियाँमा कस्ता कस्ता जागिरहरु हुदा रहेछन् । एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ ।

यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अं’गालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् ।

उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सु’त्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन्

यो पनि :माया गरेको प्रेमिले धो का दिएपछि धादिगंमा एक युवतीले दे’ह त्या’ग गरेकी छन् । केही समय देखि निकै गहिरो प्रेममा रहेकी युवतीले प्रेममा धो का पाएपछि आफ्नो जिवन त्या ग गरेकी छन् ।

धादिगंकी दिपा तामागंले आफ्नो हातमा प्रेमीको नाम, मोवाइलको वाल पेपरमा प्रेमीको लागि सन्देश छोडेर दे’ह त्या’ग गरेकी छन् । उनी यति सम्म ति प्रेमीलाई माया गर्थिन की राती धेरै पटक आमा बुवालाई थाहा नदिएर सुटुक्क प्रेमीलाई भेट्न जान्थिन् ।

साथीसंग संगै बस्ने उनी साथीलाइै कोठाको ढोका नलगाउनु भन्दै राती १० वजे गएर विहान ३ वजे फकिजो मनमा छ भाग्यमा पनि उही होस् चोखा माया गर्नेले यस्तो स”जाय कहिल्यै भोग्नु नपरोस् उनले आफ्नो जिवनमा मेल खाने यस्तो कुरा मोवाइलमा राखेकी छन् ।

छोरीको नि’धन पछि अहिले उनको आमा छोरीको कोठा र सामान हेरेर रु ने गरेकी छन् । घ’टना हुनुअघि राती साढे ११ वजे सम्म उनी साथीहरुसंग बसेर टिभी हेरीरहेकी थिइन् । संगै टिभी हेरेकी साथी भन्छिन्,त्यतीबेला उसले मोवाइल हेरेर बसेकी थिई । तर उसको अनुहारमा ब्यवहारमा त्यस्तो केही अस्वभाविकता देखिएको थिएन ।

केटाले अब विवाह गरौं भनेर म्यासेजमा लेखेको पनि देखेको बताएकी छन्, तर युवतीले म त्यसरी भागेर जान्न आमाबुवालाई भन्नुपर्छ भनेर दिपाले जवाफ दिएकी थिइन् । सुरज थापा रानामगर भन्ने युवकसंग दिपाको लामो समय देखि प्रेम रहेको उनीहरुबीचको मोवाइल च्याटवाट देखिन्छ ।

उनीहरुबीच के विषयमा सम्बन्ध विग्रियो भन्ने खुलेको छैन तर उनले अब म यो संसारवाट छोडेर जान्छु भनेर म्यासेन्जरमा लेखेर छोडेकी थिइन् । परिवारले पनि यो विषयमा थाहा पाउन भनेर मोवाइलको लक खोलेर केटाको फोटो वालमा राखेर एउटा पत्र समेत छोडेर गएकी छन् ।

प्रतिक्रिया दिनुहोस