हस्तमै थुन दिनहु गर्नु हुन्छ भने यस्ता कुरा एकदम जान्न जरुरी छ।कतिपयलाइ यो कुराको बारे जानकारी छैन,एकचोटी बुझ्नुहोस् भित्री कुरा यसबारे

काठमाडौं –हस्तमै थुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अ श्लील उ त्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठान्छन् । तर विज्ञानले भने हस्तमै थुनलाई गलत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ । हस्तमै थुनको दौरानमा मानिस आफ्नो दिमागमा सुन्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ । हस्तमै थुन कुनै पनि कोणबाट गलत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ

यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । केटाहरुमा यसको अभ्यास गर्ने इच्छा १७ वर्षपछि प्रवल रुपमा उत्पन्न हुन्छ । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ । हस्तमै थुन गर्नाले तपाईको शारीरिक विकासमा कुनैपनि अवरोध उत्पन्न गर्दैन । यसको अभ्यासले आखाँको मुनि ‘डार्क सर्कल’ बस्ने सम्भावना कम हुन्छ ।

हेर्नुहोस् हस्तमै थुनको अन्य ७ फाइदाहरु:-१. तनाव घटाउँछ: हस्तमै थुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ । २. सुरक्षित क्रिया: यौ नरोग लागेको व्यक्ति, गर्भवती महिला अथवा से क्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमै थुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।

३. यौ नदुर्बलताको उपचार: शी घ्र स्ख लनलगायत यौ नसमस्या भएका व्यक्तिले हस्तमै थुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमै थुन गरेर लामो समयसम्म स्ख लन हुन नदिने कला सिकाउने विधि यौ नविशेषज्ञले दिँदै आएका छन् ।

४. मीठो निद्रा: से क्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हा र्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमै थुनका क्रममा पनि शरीरमा यी हा र्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको स’मस्या भएका मानिसका लागि हस्तमै थुन राम्रो औषधि साबित हुन सक्छ ।

५. प्रसन्न बनाउँछ: हस्तमै थुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इ न्डोर्फिन हा र्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ । ६. रोगप्रतिरोधी क्षमता बढाउँछ: वी र्य स्ख लन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हा र्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हा र्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

७. प्रजनन् रोग घटाउँछ: हस्तमै थुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमै थुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, हस्तमै थुनको आनन्द लु ट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस