डा. गोविन्द केसीलाई कोरोना सं’क्रमण

२८ कार्तिक, काठमाडाैँ । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार उनले कोरोना परीक्षण गराएका थिए । उनमा बिहीबार रूघाखोकी लगायत सामान्य ज्वरो देखिएपछि कोरोना परीक्षण गराएका थिए ।

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस