मोटोपनले झनै सेक्सी बनेकी यी अभिनेत्रीका यस्ता अवतारले दुनियाँ घायल [ तस्विर]

काठमाडौँ । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ ।यो एक यस्तो अड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सोच्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्। यस्तोमा आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ ।

आज हामी पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवीको बारेमा चर्चा गर्न गईरहेका छौँ जो एक मोडेल हुन्। खुशी अहिले मोडेलिंग गर्दैछिन्।खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ।

खुशीले अहिले सम्म स्टारडमको पहिचान प्राप्त नगरे पनि उनको विदेशमा लाखौँको संख्यामा फ्यानहरु छन्। सामाजिक सञ्जालमा उनका धेरै चाहने वालाहरु छन् जो उनको नयाँ–नयाँ तस्बिर हेर्नको लागि उनलाई फलो गर्दछन । खुशी आफ्नो फिगर मेन्टेन गर्नको लागि जिममा घन्टौं पसिना बहाउने गर्छिन् । खुशीले थुप्रै पञ्जाबी गीतहरुमा काम गरेकी छिन् जसले युट्युबमा खुबै चर्चा पाईरहेको छ। खुशी पञ्जाबी चलचित्र उद्योगको चर्चित अनुहार हुन्।

खुशी सामाजिक सञ्जालमा प्रायः सक्रिय नै रहन्छिन र आफ्नो फ्यानको लागि ताजा–ताजा फोटोहरु शेयर गरिरहन्छिन । फेसबुकमा उनका थुप्रै सुन्दर फोटाहरु छन् । खुशीको सुन्दरता देखेर मानिसहरु सामाजिक सञ्जालमा अनेक अड्कलहरु काटिरहेका छन्।

पारिवारिक निकट श्रोतका अनुसार उनी अब चाँडै बलिउडमा पनि कदम राख्न गईरहेकी छिन् । सन् २०१६ मा खुशीको पहिलो पञ्जाबी गीत ‘इल्जाम’ सार्वजनिक भएको थियो जुन सर्दूल सिकन्दरले गाएका थिए।खुशीले आफ्नो करियरको सुरुवात एक मोडेलको रुपमा गरेकी थिईन । खुशीको गीत ‘इल्जाम’ युट्युबमा एकदमै हिट साबित भएको थियो।

यस गीतले राम्रो सफलता प्राप्त गरे पछि खुशी एक अर्को पञ्जाबी गीत ‘दो नैन’ मा पनि काम गरिन्। गीत ‘दो नैन’ गायक कमाल खानले गाएका हुन्।केवल यति मात्र नभई खुशीले टलिउड फिल्ममा पनि काम गरिसकेकी छिन्।

उनी तेलुगु फिल्म ‘लभ पोइजन’ मा देखिएकी थिईन।युट्युबमा खुशीको हिट गीतका पूरा सूची तयार पारिएको छ । खुशीको जन्म फिल्मी नगरी मुम्बईमा भएको थियो। उनको केही मोटोपनपनि खुबै राम्रो देखिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस