बैतडी / बैतडीमा एक अनौठो शिशुकाे जन्म भएकाे छ । सुर्नया गाउँपालिका–५, मडकी २१ वर्षीया गीता विकले जन्माएको शिशु अनौठो प्रकारकाे रहेका छन् ।
पहिलो सन्तानको रुपमा जन्मिएको छोराको मलद्वार, नाक र ओठ नभएकाे हाे । तस्बिरः