त्यसपछि उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा

महिलाको यो’ नि छे’द’न गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ । भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कु’प्र’था अझै पनि विद्यमान छ ।

बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन, तथापी यस कुप्रथामा कुनै कमि आएको छैन् । जसका कारण अधिकांश महिला स्वास्थ्यमा ग’म्भीर समस्या उत्पन्न भएको छ ।

मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् ।

‘हजुरआमाले मलाई एउटा पुरानो र जी’र्ण भवनमा पु¥याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भु’इँमा ओ’छ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पा’इन्ट खो’लियो,’ सो घटनाबारे उनी बे’लिबिस्तार लगाउछिन्, ‘उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा । त्यपछि उनीहरुले मेरो यो’ नी त’न्का’एर केही चिज ‘का’टे ।

मलाई ख’पिनस’क्नु पि’डा भयो । ड’रले चि’च्चा’ए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही का’लो पाउडर छ’र्किदि’ए । पा’इन्ट ल’गाइदिए र हजुआमाले मलाई घर लगिन् । ’

यो घटना ठीक ४० वर्ष अगाडिको हो । सो घटना सम्झेर रानालभी झै पनि दु’खित र ल’ज्जाबो’ध हुन्छिन् । यसै महिना उनीलगायत अन्य पी’डित महिला महिलाको गु’प्तां’ग छे’द’न (फि’मे’ल जे’निटि’य म’ल्टि’ले’स’न अ’र्थात ए’म’एम’जी) बिरुद्ध अभियानमा संलग्न भएकी छिन् ।

चिकित्सकीय कारण छैन

एफएमजी अन्र्तगत महिलाको यौ ‘न अं’गला’ई आशिक वा पूर्ण रुपमा छे’द’न गरिन्छ ।’ का”ट्नु’को कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पितृसतात्मक सोचमा आधारित छ । यो नि’च्छेद ग’रेपछि महिलाको यौ’ ‘न श’क्ति’ घ’ट्ने र बा’हिर के’टासँग ब’रा’लिं’दै न’हि’ड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गा’डेको उनको भनाई छ ।

‘महिलाको यौ’ ‘न इ’च्छा नियन्त्रण गर्नु र उनलाई यौ ‘न कार्यमा कम आनन्ददायी बनाउनु यसको मुख्य उदेश्य हो,’ उनी भन्छिन् । कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गो ‘प्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ ।

यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कु’रु’ती र कु’प्रथा’बाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शा’री’रि’क र मा’नसि’क रुपमा अ’स्वस्थ हुन थालेका छन् ।

राष्ट्रसंघको संकल्प प्रस्ताब

सन् २०१२ को डिसेम्बरमा राष्ट्रसंघको साधारण सभाले एफजीएमलाई निर्मूल गर्ने एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । स्थानीय भाषामा यसलाई खाट्ना वा यो निच्छेद बताइन्छ । ‘एफजीएम अझै भित्र भित्रै गो ‘प्य’ रुपमा गरिन्छ,’ चेन्ज डट ओराजी की प्रिती हरमानले बीबीसीलाई भनिन् । ‘पहिलो पटक भारतका महिलाहरुले एफजीएमकाबिरुद्धमा बोलेका छन् । सन्देश स्पष्ट छ–एफजीएमलाई प्रतिबन्ध लगाउनुपर्छ । ’ उनले भनिन् ।

कला इतिहासकार हाबिबा इनसाफ तथा सो समुदायकी सदस्य भन्छिन्, ‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले यो नि’च्छेदको कुप्रथा कायमै देखिन्छ,’ उनले भनिन् । ‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न समस्या आउने गरेका छ । ए’फजी’एम गर्दा गर्र्दै कतिपय बालिकाको मृ’त्यु समेत भएको छ,’ इन्साफले भनिन् ।

ए’फजी’एमले दीर्धकालिन अशर गर्ने बताइन्छ । यसले म’नोवैज्ञानिक र यौ’न’को दृ’ष्टिले समेत हा’नी गर्ने विज्ञहरु बताउछन् ।

‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न समस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृ’त्यु समेत भएको छ,’ इन्साफले भनिन् । केही वर्ष अगाडि बोहराको उच्च धार्मिक नेता साइड्ना मोहमद बुरहनुद्दिनलाई एफजीएम प्रतिबन्ध गर्न आग्रह गरेका थिए । तर, सो लिखित आग्रहलाई ड’स्टबिनमा फा’लिएको उनी बताउँछिन् । ‘महिलाले हाम्रो धर्मलाई विना तर्क पालना गर्नपर्छ,’ सो समुदायका प्रवक्ता भन्छन् ।

प्रतिक्रिया दिनुहोस