चर्चित अभिनेत्री काजल अग्रवालका सुन्दर…..(हेर्नुहोस युवाकाे मनै लोभ्याउने काजलका यस्ता…. तस्वीरमा )

एजेन्सी– साउथ इन्डियन चलचित्र हुँदै बलिउडमा प्रवेश गरेकी अभिनेत्री काजल अग्रवाल सधैँ चर्चामा रहन्छिन् । सुन्दर अनुहार, पहिरन र अभिनयका कारण उनी चर्चा हुन्छिन् । सिंघम फिल्ममार्फत बलिउडमा डेब्यु गरे पनि उनी बलिउडमा भने खासै जम्न सकिनन् ।

बलिउडमा जम्न नसके पनि साउथ फिल्ममा उनी शीर्ष अभिनेत्रीको रुपमा परिचित छन् । उनले रणदीप हुड्डासँग दो लफ्जोङकी कहानी र स्पेशल–२६ मा पनि काम गरिसकेकी छन् । त्यसपछि उनले अन्य बलिउड फिल्म भने गरेकी छैनन् । सिंघम फिल्ममा अजय देवगनसँग काम गरिन्, फिल्म सुपरहिट भयो, तर काजल भने छाँयामा परिन् । काजलले बलिउड नफापे पनि साउथ फिल्ममा उनी डिमान्डेड अभिनेत्री नै हुन् ।

फिल्मी करियर शुरु गर्नुपूर्व उनी विज्ञापनमा काम गर्दै आएकी थिइन् । काजलको करियरकै सुपरहिट फिल्म राजामौलीको मगधिरा हो । उनले इन्टाग्राममा सेयर गरेका तस्वीर यस्ता छन्-

प्रतिक्रिया दिनुहोस