कपाल खाने लत भएकी किशोरीको पेटको भयो शल्यक्रिया, निकालियो एक किलो कपालको गुच्छा, हेर्नुहोस्

एजेन्सी। भारतको मुम्बइमा एक २० वर्षे युवतीको पेट निकै दुखेपछि अस्पताल भर्ना गरियो । भर्ना गरे लगत्तै पेटको सिटी स्क्यानको रिपोर्ट जब डाक्टरहरुले हेरे तब सबैजना चकित परे । कारण थियो ति युवतीको पेट कपालले भरिएको थियो ।

भारतको मुम्बइमा भएको यो घटनाकी पीडित युवतीको पेटमा कपालको गुच्छा थियो । डाक्टरले तत्कालै युवतीको अपरेशन गरे ।

अपरेशनपछि युवतीको पेटबाट डाक्टरहरुले करिब एक किलो कपालको गुच्छा निकाले । ति युवतीको कपाल खाने लत भएको उनका अविभावकले अप्रशनपछि मात्रै थाहा पाए ।

प्रतिक्रिया दिनुहोस