किन लगाइयो नवविवाहित जोडीलाई प्याजको माला? थाहा पाउनु भयो भने होस् उड्ने छ,,,,,,

भारतमा अहिले पेट्रोल, एलपिजी ग्याँस र प्याजको भाउ बढेको छ।भाउ बढ्न थालेपछि यस्ता उपभोग्य वस्तुलाई महंगो उपहारको रूपमा दिन थालिएको छ। यसको एउटा उदाहरण बनेका छन् तमिलनाडुस्थित चेन्नाईका एक नवविवाहित जोडी।

यी जोडीले विवाहको उपहारस्वरुप पेट्रोल, एलपिजी ग्याँस सिलिन्डर र प्याजको माला पाएका छन्। कार्तिक र सारान्याका साथीहरूले उनीहरूलाई यो उपहार दिएका हुन्।अहिले त्यसरी उपहार दिएको भिडिओ भारतमा भाइरल बनेको छ। ४५ सेकेन्डको भिडिओमा केही आफन्तहरूले पनि प्याजको माला लगाएको देखिन्छ।

नवविवाहित जोडीले पनि ग्याँस सिलिन्डर र पेट्रोलको जर्किन अगाडि राखेर तस्बिर खिचाएका छन्।सामाजिक सञ्जालमा यसलाई महंगो उपहार भन्दै व्यंग्य गरेका छन्।

इन्डियन एक्सप्रेसका अनुसार अहिले भारतमा पेट्रोलको भाउ झण्डै एक सय पुगेको छ। त्यस्तै ग्याँसको भाउ पनि ९ सय पुगेको छ।

यो पनिपढ़नु होस:कर्कट राशि – प्रेममा विश्वाससिलो, सम्बन्धप्रति इमान्दार र प्रेमको अनुभूति गराउँन आउँछ यी राशिका व्यक्तिलाई। यी राशिका व्यक्ति निक्कै संवेदनशील हुन्छन्, त्यसैले जो राम्रो व्यवहार गर्छ, सम्भव त ऊसलाई मन पाराउँन थाल्छ।

कन्या राशि – मनमा कुरा नलुकाउँने हुन्छन् र अर्को व्यक्तिबाट पनि यही आशा राख्छन्। यही बिशेषतालाई अरुले गलत रुपमा लिइदिने गर्छन् । त्यसैले, जो कोही पनि उसको कुरामा सहमति देखाउँछ, ऊ (कन्या राशि) भावनात्मक रुपले तिनैसँग जोडिन पुग्छन्।

शारिरीक बनावटबाट थाहा हुन्छ महिलाको रहस्य, यी हुन्छन् निकै भाग्यमानी

कुम्भ राशि – यी राशिका व्यक्ति अरुको आकर्षणमा रहिरन मन पराउँछन्। यस्तो अवस्था यदि अरु व्यक्तिले बेवास्ता गरेमा उनिहरुलाई निक्कै रिस उठ्ने हुन्छ । त्यसैले, जो यो राशिका व्यक्तिप्रति आकर्षित हुन्छन्, आफ्नो बनाएर छाड्छन्।

मीन राशि – यी राशिका व्यक्ति प्रेमको सम्बन्धमा निक्कै अनौठा हुन्छन्। जुनसुकै अवस्थामा आफूलाई सहज बनाओस् भन्ने चाहान्छन्। यद्यपी, यी राशिका व्यक्तिको अनौठो स्वाभावले मानिस चाँडै आकर्षित हुन्छन्।

प्रतिक्रिया दिनुहोस