जस्तो सुकै दा’दको स’मस्याबाट पनि केहि दिन मै छु’टकारा दिन्छ यो घरेलु उपायले, जानिराख्नुस् !

एजेन्सी , शरीरको विभिन्न भागमा आउने दा’द एक ग’म्भीर स’मस्या हो। बच्चा देखि बुध सबै उमेरका मानिसमा देखा पर्ने सक्ने यो समस्या ह’टाउन विभिन्न उपचार गरेपनि यो स’मस्या पटक-पटक ब’ल्झिने हुनसक्छ।तर के तपाईंलाई थाहा छ यस्तो ढि’ट दा’दको स’मस्याबाट छु’टकारा एक सामान्य घरेलु उपायबाट पाउन सकिन्छ।

घरमा सजिलै तयार गर्न सकिने करेलाको पेस्ट प्रयोग गरेर छिटो भन्दा छिटो समयमा दा’दको स’मस्याबाट छु’टकारा मिल्नेछ। सामग्री: एउटा करेला, एक चम्चा नरिवलको तेल, कपुर ।

तयार गर्ने तरिका:एउटा करेला लिनुहोस् र यसलाई साना-साना टुक्रा पारेर काट्नुहोस् र यसको पेस्ट तयार गर्नुहोस्। अब एउटा भाँडोमा एक चम्चा नरिवलको तेल र कपुरको पाउडर राम्रोसँग मिक्स गर्नुहोस्। उक्त मिश्रणमा एक चम्चा करेलाको पेस्ट मिलाउनुहोस् ।

अब यसलाई राम्रोसँग मिक्स गर्नुहोस्। प्रयोग गर्ने तरिका: राति सुत्नु अघि दाद भएको भागमा तयार भयेको पेस्ट लागू गर्नुहोस् र रातभरी यसलाई यत्तिकै छोडेर सुत्नुहोस्। बिहान उठेपछि बेलुका पेस्ट लगाएको ठाउँ सफा पानीले राम्रोसँग धुनुहोस्। दैनिक रूपमा यसो गर्नाले केहि दिनमा नै दादको स’मस्याबाट छु’टकारा पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस