सनी लियोनीको पोर्न इन्डष्ट्रीमा पाइला ……. के रियाक्सन थियो त अभिभावकको !!!

गोर्खाली खवर,

सनी लियोनीले आफ्नो मेहनतको दममा वलिउडमा अलग्गै परिचय वनाएको छ । उनको अभिनयले भन्दा पनि नृत्यले सवैको मन जितको छ । सनीले वेवि डल देखि लिएर लैला मे लैला जस्तो गानामा शानदार डान्स गरेकी छिन् । ति गानाहरुलाई उनको फ्यान्स्को विच पपुलर पनि वनाएको छ । तर जो सनी लियोनी वलिउडमा लोकप्रिय वन्यो, एक समय उनले थुप्रै पोर्न मुभीमा पनि काम गरेकी थिईन् ।

एक्ट्रेसहरुको वेभ सिरिज करनजीत कौर ज्यादै चर्चामा रहेको सिरिज हो । उक्त सिरिजमा सनी लियोनीको जिन्दगी वारे थुप्रै कुरा वतार्र्ईएको छ र उनको जिन्दगीको वारे धेरै कुराहरु जान्न सकिन्छ ।

सनी लियोनीको लागि पनि उक्त वेव सिरिज महत्वपूर्ण रह्यो । यसको सुटिङ्गको शिलसिलामा उनी धेरै पटक रोएकी थिईन् । यो वेला धेरै चोटी उनको इमोशनल ब्रेकडाउन भएको थियो । यो वारे सनीले विस्तृतमा वताएकी छिन् ।

उनि भन्छिन् म सेटमा सधैं रोएकी छु, शुटिङ्ग गर्न सधैं मुश्किल हुन्थ्यो । जव आमा वावु यो दुनियाँमा हुँदैनन् तपाई उनिहरुलाई धेरै मिस गर्नु हुन्छ, मलाई पनि यहि फिल भएको छ । सनीले यो पनि वतायो की उनको जिन्दगीमा आएको नाटकिय मोडले उनको आमा वावुमा पनि धेरै असर ग¥यो ।

यो वारेमा सनी अगाडी भन्छन् म देखेर मेरो आमा वावु सधैं दुखी हुन्थ्यो र मेरो भाई नर्भस तर पनि सपोर्ट गर्ने कोशिस गथ्र्यो । हामी जिन्दगीमा धेरै चोटी जुन फैसला गर्छौ त्यसले अरुलाई के असर परिरहेको हुन्छ त्यो हामी थाहा पाईरहेका हुँदैनौं । त्यही कुरा मेरो जिन्दगीमा पनि लागु भएको थियो ।

प्रतिक्रिया दिनुहोस