म,र्नु अघि ७ वर्षीया बालकको अन्तिम वाक्य, ‘भो बुवा अब ख’प्न सक्दिनँ’

काठमाडौं :

ता’नाशाहको आँखा हुदैन। मन पनि हुदैन। न त भावना हुन्छ, न संवेदना नै। उसँग हुन्छ त केवल हिं’सा र क्रु’र’ताको ड’रलाग्दो ह’ति यार। जसले मानवीय भूगोल, जीवन र सभ्यतालाई नै ख’तरामा पुर्‍याउने डर हुन्छ। १ फेब्रअरी २०२१ म्यान्मारमा सेनाले सत्ता क’ब्जा गरेपछि थुप्रै दुःखद घट’ना घटे। अहिले पनि यो रोकिएको छैन। यसैबीच मानवीय सं’वेदनालाई बि’छिप्त पार्ने एउटा घटना माण्डले शहरमा गत मंगलबार अर्थात २३ मार्चमा घट्यो। सेनाको जुन्ता सरकारले ७ वर्षीया बालिका खिन म्यो चितलाई बुवाको काखमा भएको बेला गो,ली ठो’की ह,त्या गर्‍यो।

जुन घ’टनाले मा’नव सभ्यता माथि नै प्रश्न चि’न्ह खडा भएको छ। म्यान्मारमा विगत डेढ महिनादेखि जारी प्रजातन्त्र पुनःस्थापनाको आ’न्दोलनमा मारिने सबैभन्दा कान्छो उमेरकी श’हिद हुन्, खिन म्यो। गतमंगलबार सत्ताको उन्मादमा म्यान्माली सेना गाउँ–टोलमा छा’पा मा’र्दै खिन म्योको घरसम्मै पुगेको थियो। सै’न्य खानतलासीका क्रममा अतालिएकी म्यो दौँडिदै बुबाको काखमा घु’स्रिएकी थिइन । तर,सेनाले बाबुलाई गो,ली ताक्दै ‘फायर’ गरेपछि काखमा रहेकी खिन म्योको पेटमा गो,ली लाग्यो । उनी बुवाको काखमा रुदैँ छटपटाइ रहिन्। तर, उनलाई उद्दार गर्न कोही अगाडी बढेनन्।

अन्ततः रगतले ल’तपत्तिएकी खिन म्योको बुवाकै काखमा नि’धन भयो। अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीलाई उनको परिवारले दिएको जानकारी अनुसार सेनाको गो,लीद्वारा ती अ’वोध बालिकाको नि’र्म’म ह,त्या भयो । बालिबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्रा ष्ट्रिय गैर–सरकारी संस्था सेभ द चिल्ड्रेनले आ’न्दोलनमा क्रममा लगभग २ दर्जन बालबालिकाको ह,त्या भइसकेको बताएको छ। उसले यस प्रति ग’म्भीर चि’न्ता पनि व्यक्त गरेको छ । मृ,तक ७ वर्षे बालिकाकी २५ वर्षीया दिदी मे थू सुमायाले बीबीसीलाई बताए अनुसार त्यसदिन ह’ति यार धारी सैनिकहरू खा’नतलासी गर्दै आफ्नो घरमा छिरेका थिए।

उनले भनिन्, ‘सेनाले लात्ति हानेर ढो’का खोल्यो र मेरा बुवालाई घरमा अरु कोहि भए–नभ एको सोध्यो।’ उनी अगाडी भनिन्, ‘जव बुवाले कोहीँ छैन भन्नुभयो, उहाँलाई झु’टो बोलेको आ’रोप लगाउँदै घरको त’लासी सुरु भयो । त्यहीँ समय मेरी बहिनी अता लिएर बुवाका काख तिर दौडिइन्। यतिनै बेला सेनाले गो,ली हा’न्यो।’ म्यो परिवारका अन्य सदस्यहरूमा दाजुमाथि पनि सेनाले नि’र्म म कु’टपि टगरे। हाल उनी हिरा’सतमा छन्। म्यान्मार मु’स्लिम मिडियासँगको संवादमा म्योका बुवाले अन्तिमसम्म छोरी छ’ट्प टाइ रहेको बताएका छन्। उनले भने, ‘छोरीले रुदैँ दुख्यो बुवा म सक्दिनँ खप्न भनिन्।’

प्रतिक्रिया दिनुहोस