भुलेर पनि धेरै नखानुस यी खानेकुरा ! जसले स्मरण शक्ति घटाउनका साथै डि-प्रेसन समेत गराउँदछ

लेर पनि धेरै नखानुस यी खानेकुरा ! जसले स्मरण शक्ति घटाउन साथै डिप्रेसन र एंग्जाईटी समेत गराउँदछके तपाईँ चाहनुहुन्छ, आफ्नो स्मरण शक्ति घटाउन ? यदि चाहनु हुन्न भने नखाने गर्नुहोस् l यी चिजहरू जसको सेवन गर्दा तपाइको स्मरण शक्ति घटेर जाने गर्दछ।

बढी चिल्लो / बढी चिल्लो खानेकुरा खान त सबैलाई नै मन पर्ने गर्दछ l तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ

फ्राई खानेकुरा / कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ l तर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन l यी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जान्छ ।

चुइङगम / चुइङगम चपाउनु कसलाई पो मन नपर्ला र ? तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ l

नुनिलो / नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ ।

चिनी/ गुलियो चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवणशक्तिमा

जंक फुड / जंक फुडको सेवनले दिमाग र स्मरणशक्ति गुमाउनका साथै डिप्रेसन र एंग्जाईटी समेत गराउँदछ ।कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर पुर्‍याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस