इतिहासमा पहिलो पटक यति धेरै साताकाे पहिलाे दिन आइतबार बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

साताकाे पहिलाे दिन आइतबार बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेकाे जनाएको छ ।

आज छापावाला सुन ताेलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो पनि पढ्नु होस;-वर्षा याममा पाइने कर्कलो यस्ता रोगिहरुले भुलेर पनि खान हुदैन नत्र ख-तरा बन्नसक्छ !
वर्षा याममा पाइने कर्कलो यस्ता रोगिहरुले भुलेर पनि खान हुदैन नत्र ख-तरा बन्नसक्छ ! गाउँघरमा पाइने एक तरकारी मध्ये कर्कलाे पनि एक हो । हामी कर्कलाको फल र पात नै तरकारी बनाएर खाने गर्छाैँ । कतिलाई यसको तरकारी मन पर्न पनि सक्छ कतिलाई मन नपर्न पनि !

हामीले तरकारीको रुपमा खाइरहेको भएपनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति जानकार छैनौँ । कर्कलाको सेवनले हाम्रो शरीरलाई निकै फाइदा पु-याउँछ ।यसमा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ । आज हामी कर्कला सेवन गर्दाको फाइदा र बेफाइदा दुवैकाे बारेमा जानकारी गराउदै छाैँ:-

यस्ता छन् कर्कला खानुका फाइदाहरु:-

१) ब्लडप्रेसर नियन्त्रणमा राख्छ:- यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ । यसको सेवनले ब्लड प्रेसर नियन्त्रणमा राख्छ । २) पि-साब पो-ल्ने समस्या हटाउँछ:- कर्कलाको पातको रस १० ग्राम निकालेर ३/४ दिनसम्म सेवन गर्नुहोस् । तपाइको पि-साब पो-ल्ने समस्या हटेर जान्छ ।

३) घा-उबाट रगत बगेमा:- कर्कलाको का-ण्ड पोलेर खरानी बनाउनुहोस् । त्यसमा थोरै तेल राखेर घाउ भएको ठाउँमा लगाउनुहोस् । तपाईको घा-उबाट रगत बग्न छोड्छ । ४) दुध कम आएमा:- बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्नुपर्छ ।

४) वायू विकार भइरहेमा:- लगातार वायू विकार भइरहेमा कर्कलाको पात उमालेर छान्नुहोस् । त्यसमा थोरै घीउ मिसाएर केहि दिन सेवन गर्नाले वायू विकारको कारण हुने समस्या दूर भएर जान्छ । ५) उच्च रक्तचापमा:- उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।

६) हृदय रोगमा लाभदायी:- हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ । ७) पित्तको समस्या भएमा:- कर्कलाको कलिलो पातको रस १० ग्राम जति निकाल्नुहोस् त्यसमा जीरा पिसेर मिलाउनुहोस् र सेवन गर्नुहोस् । पित्तको समस्या हटेर जान्छ ।

यस्ता व्यक्तिले कर्कला खान हुँदैन:-

१) गर्भवती महिलाले सेवन नगरेको राम्रो:- गर्भवती महिलाले पनि कर्कलाको सेवन नगरेकै राम्रो हुन्छ । यसको सेवनले वात विकारको समस्या ल्याउन सक्छ । २) घाँटीको ज-लन : घाँटीमा ज-लन भएका व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस् । यस्ता विरामीलाई कर्कला वि-ष बनिन सक्छ ।

३) दमको विरामी:- दमको विरामीले पनि कर्कलाको सेवन नगर्नुहोस् । कर्कलाको सेवनले पेटमा कफ बढाउन पनि सक्छ । ४) वाथको रोग:- वाथको रोग भएमा पनि कर्कलाको सेवन नगर्नुहोस् । यसको सेवन हा-नीकारक हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस