को’रोना महामारीले विश्व आ’क्रान्त बनेको बेला पश्चिम अफ्रिकामा भेटियो ‘मा’रबर्ग भाइरस’

पश्चिम अफ्रिकी मुलुक गिनीमा ‘मा’रबर्ग भाइरस’ भेटिएको छ । को’रोना महामारीले विश्व आ’क्रान्त बनेको बेला नयाँ भाइरस भेटिएको हो ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार इबोलासँग सम्बन्धित भाइरस को-भि’ड–१९ जस्तै रहेको छ ।

यो भा’इरस पनि जनावरबाट मानिसमा स’रेको जनाइएको छ ।सोमबार डब्लूएचओले जनाएअनुसार अगस्ट २ मा मृ’त्यु भएका एक व्यक्तिको न’मुना परीक्षण गर्दा भाइरस च’मेरामा हुने देखिएको छ । साथै भा’इरसबाट हुने मृ’त्युदर ८८ प्रतिशत रहेको छ ।

अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. मात्शिदिसो मोएतीका अनुसार यो भा’इरसलाई धेरै फैलन नदिन नियन्त्रणका उपाय अ’वलम्बन चाँडै गर्नुपर्ने बताउनुभयो ।गि’नीमा मारबर्ग भाइरस त्यस्तो बेला फेला पर्‍यो जसको दुई महिनाअघि मात्र डब्ल्यूएचओले त्यहाँ इ’बोला भाइरस उ’न्मूलन भएको घोषणा गरेको थियो ।

गएको वर्ष गि’नीमा इ’बोला भा’इरसको संक्रमण देखा पर्‍यो जसमा १२ जनाले ज्यान गु’माएका थिए । डब्ल्यूएचओले यो भाइरसको ख’तरा क्षेत्रीय स्तरमा बढी र अन्तर्राष्ट्रिय स्तरमा क’म भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस