काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कहिलेकाही मानव श’रीरसँग स’म्बन्धित यस्ता घटनाहरु बाहिर आउँछन्, जसलाई देखेर चिकित्सा विज्ञान र डाक्टरहरु पनि छक्क पर्छन् ।
त्यस्तै एउटा घटना बेलायतबाट बाहिर आएको छ । त्यहाँ एक महिलालाई देख्दा लाग्छ कि उनी नौ महिनाकी ग ‘र्भ’ वती हुन् । तर जब डाक्टरहरुले उनको अ ‘परेशन गरे, एक धेरै चकित पार्ने कुरा बाहिर आयो । श ‘ल्यक्रि यापछि ती महिलाको पेटबाट एउटा शिशु होईन अरू केही बाहिर आयो । यो रोचक घटना स्टै फर्ड शायरमा देखिएको हो ।
‘द मेट्रो’ मा प्रकाशित एक रिपोर्ट अनुसार १९ वर्षीया ति महिलाको नाम अबी चा’डवि’क हो । अचानक उनको पेटमा दु’खाइ शुरू भयो, कहिले काहिँ दु’खाइ कम हुन्थ्यो त कहिले कहिले काहिँ बढ्ने पनि गरेको थियो । उनको पेट यति धेरै बढ्यो कि केहि महिनामा तौल पनि अचानक बढ्यो । मानिसहरु उनलाई गर्भवती सोचिरहेका थिए । मानिसहरु उनलाई नौ महिनाको गर्भवती भएको भन्दै पत्याउदै आएका थिए ।
तर ति युवतीले परीक्षण गराउने बिचार गरिन् । परीक्षणका लागि उनी डाक्टरकहाँ गइन् । परीक्षणपछि डाक्टरहरुले पेटमा ढुङ्गा वा पत्थरी रहेको कुरा पत्ता लगाए । त्यसपछि पुनः जाँच गर्दा जे देखियो त्यसले सबैको हो’स उ’डा’एको छ । उनको पेटमा एक ठूलो ढु’ङ्गा बनेको थियो । डाक्टरहरूले पत्ता लगाए कि ती महिलाको पेटमा १३ इन्चको ड’ल्ला थियो । यो ढु’ङ्गा ह’टाउन, डाक्टरहरुले उनलाई एक शल्यक्रिया गर्न सुझाव दिए । अन्ततः उनी श’ल्यक्रि’या गर्ने कुरामा सहमत भइन् ।
पश्चिमी मिडल्याण्डको एक अस्पतालमा भर्ना भइन् । दुई हप्ताको उपचारपछि, सो ढु’ङ्गा हटाइयो । त्यस क्रममा महिलाले धेरै पी’डा प’नि भो’ग्नु पर्यो । केहि दिन डाक्टरहरुको हेरचाहपछि ती महिला अहिले निको भैसकेकी छिन् । अब उनी घरमा बसेर स्वास्थ्य लाभ गरिरहेकी छिन् । ती महिलाले आफ्नो सामाजिक सञ्जालमा यो सम्पूर्ण घटनाको बारेमा उल्लेख गरेकी हुन् । उनले भनेकी छिन्, ‘म शायद यो (ढु’ङ्गा) संगै जन्मेकी थिएँ, जुन समयसंगै बढ्यो र मलाई यो थाहा भएन् ।
यदि मैले यो देखेको हुन्थिन् भने यो फु’ट्न सक्थ्यो वा जे पनि हुन सक्थ्यो । किनकि मेरो पेट ढु’ङ्गा जस्तै क’डा भएको थियो । जब म किनमेलको लागि बाहिर जान्थे मानिसहरु मलाई नौ महिनाको गर्भवती भन्थे ।’ उनले चाहेर पनि तौल घटाउन सकिरहेकी थिइनन् ।
एउटा फुटबल आकारको ढुङ्गा फा’लेपछि अब उनी ढुक्क भएकी छिन् । श ‘ल्यक्रि ‘या पछि आफु पूर्ण रुपमा स्वस्थ भएको पनि उनले पोस्टमार्फत जानकारी दिएकी छिन् । उनको तौल अझै पनि कम भएको छैन । तर अब उनी यसलाई घटाउन क’डा मेहनत गर्दैछिन् ।