अचम्म : आफ्नै ग’र्भमा हुर्काएर ६१ वर्षीया महिलाले जन्माइन् आफ्नै छोराको वी’र्यबाट नातिनी !

एजेन्सी । संसारमा विश्वास गर्न नसकिने घ’टना हुन्छन् । अमेरिकामा ६१ वर्षीया महिलाले आफ्नै ग’र्भमा हुर्काएर नातिनीलाई जन्म दिएकी छन् । छोराको वि’र्यवाट उनले नातिनीलाई जन्मदिएकी हुन् । अमेरिकाको नेब्रास्काकी ६१ वर्षीया सिसिल इलेजले आफ्नै कोखबाट शिशु (नातिनी) लाई जन्म दिएर विश्वलाई नयाँ उदाहरण देखाएकी हुन्।

६१ वर्षीया सिसिलले आफ्ना स:मलिं:गी छोरा म्याथ्यु इलेजको परिवार बसाउन यति ठूलो निर्णय गरेकी हुन् । उनी नातिनीलाई जन्म दिने पहिलो महिला बनेकी छिन्। सिसिलका छोरा म्याथ्युले एलिएट डो:होर्टीसँग सम:लिं:गी विवाह गरेका थिए ।

उनीहरुको सन्तान सम्भव नहुने भएकाले आमाले आफ्नो छोरा र उनको श्रीमानको सन्तानलाई आफ्नो ग:र्भमा हुर्काएर उनले प्राकृतिक रुपमै नातिनीलाई जन्म दिएकी हुन्। सिसिलले गत साता जन्म दिएकी नातिनीको नाम उमा लुइस राखिएको छ।

‘य’स्ता पु’रुषलाई मन प’राउछन म’हिला’!!

एजेन्सी, दर्पण छायाँ/ महिला पुरुषलाई आकर्षित गर्न सँधै सचेत हुन्छन् । स्त्रीहरु सुन्दरताप्रति धेरै नै संवेदनशी’ल हुन्छन् । भन्ने गरिन्छ स्त्रीमा सुन्दरता र पुरुषमा ब्यक्तित्व हेरिन्छ । तर महिलाले पनि पुरुषको लुकमा ध्यान दिने पछिल्लो अध्यनले देखाएको छ । खासमा महिला के चाहन्छन् भन्ने विषयमा पुरुषहरु सँधै अलमलमा हुन्छन् ।

अष्ट्रेलियामा गरिएको एक शोधले अलि फरक पहिरन र लुक भएका पुरुषप्रति स्त्रीहरु बढी आकर्षित हुने देखाएको छ । अधिकाँश पुरुष क्लिन शेभन अर्थात दाह्री काटेका भएको ठाउमा महिलाले दा ह्री भएका पुरुष मन पराउने अध्यनको निष्कर्ष छ । त्यसको विपरित दाह्री भएका पुरुषको बाहुल्यता भएको ठाउँमा भने दाह्री का टेका पुरुषको आकर्षण बढी हुने देखिएको छ ।

खासमा अ नौठो कुरा त के भने अध्यनका क्रममा आफ्नो लुकमा कम ध्यान दिने पुरुषमा बढी महिला आकर्षित हुने समेत तथ्य फेला पर्यो । शोधकर्ताहरुले अग्लो उचाइ भएका पुरुषप्रति महिलाको आकर्षण बढी हुने तथ्य पनि फेला पारे । आफुले चिनेको अनुहार भन्दा फरक देखिने पुरुषप्रति महिलाको आकर्षण बढी हुने पनि अध्ययनले देखाएको छ ।

जीवनमा कसरी खुसी हुने ?

खुसी हुने वा दुःखी हुने भन्ने कुरा वास्तवमा तपाईंको रोजाइ हो । मानिसहरूले दुःखी हुन रोज्नुको कारण के हो भने, उनीहरू दुःखी भएमा केही पाइन्छ भन्ने सोचिरहेका हुन्छन् । यस्तो सिकाइएको छ कि यति तपाईंले पीडा भोग्नुभयो भने, तपाईं स्वर्गमा जानुहुनेछ । यति तपाईं पीडामा डुबिरहने मानिस हो भने, यसैपनि तपाईं स्वर्गमा गएर के पो गर्नुहुन्छ र ? तपाईंको लागि त नर्क चाहिँ बढी प्यारो आश्रय हुनेछ ।

जब तपाईं दुःखी बन्नुहुन्छ, तपाईंले जे–जति प्राप्त गर्नुभए पनि त्यसले के नै अर्थ राख्छ र ? यो कुनै दर्शन होइन, यो तपाईंको वास्तविक प्रकृति हो । स्वाभावतः तपाईं खुसी हुन चाहनुहुन्छ । म तपाईंलाई “खुसी रहनुहोस्, खुसी रहनुहोस्” भनेर कुनै शिक्षा दिने प्रयास गरिरहेको छैन । प्रत्येक जीव खुसी रहन चाहन्छ । तपाईं जे–जति गरिरहनु भएको छ, तपाईंले गरिरहनु भएको प्रत्येक काम कुनै न कुनै रूपमा खुसीको खोजमा नै गरिरहनु भएको हुन्छ ।

यस धर्तीमा व्यक्तिले जे–जति गरिरहेको हुन्छ, चाहे जेसुकै गरिरहेको भए तापनि, यहाँ सम्म कि अर्को व्यक्तिको लागि आफ्नो जीवन त्यागिरहेको भए तापनि, त्यो उसले यसकारण गरिरहेको हुन्छ, किनकि त्यसले उसलाई खुसी दिन्छ ।

उदाहरणको लागि, तपाईं किन मानिसहरूको सेवा गर्न चाहनुहुन्छ ? मानिसहरूको सेवा गर्नाले तपाईंलाई खुसी प्राप्त हुन्छ, त्यसैले तपाईं त्यो गर्नुहुन्छ । कोही राम्रा लुगाहरू लगाउन चाहन्छन्, कोही एकदमै धेरै पैसा कमाउन चाहन्छन् किनकि त्यसले उनीहरूलाई खुसी प्रदान गर्दछ ।

यस धर्तीमा व्यक्तिले जे–जति गरिरहेको हुन्छ, चाहे जेसुकै गरिरहेको भए तापनि, यहाँ सम्म कि अर्को व्यक्तिको लागि आफ्नो जीवन नै त्यागिरहेको भए तापनि, त्यो उसले यसकारण गरिरहेको हुन्छ, किनकि त्यसले उसलाई खुसी दिन्छ ।

खुसी नै जीवनको मूल लक्ष्य हो । तपाईं किन स्वर्ग जान चाहनुहुन्छ ? केवल यसकारण, किनकि कसैले तपाईंलाई यो भनिदिएका छन् कि यदि तपाईं स्वर्ग जानुभयो भने, खुसी रहनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस